झापा जिल्ला मेची नगरपालिका वडा नं ४ आलडाँगी भन्ने ठाउँमा एकजना प्रहरी नायक मृ’त अवस्थामा फेला परेका छन् ।
मृ तक प्रहरीको आ’त्मा ह,त्या न भएर ह,त्या भएको आ शंका गाउँले र परिवारले गर्दै आएको छ ।उनको मृ’त्युले सारा गाउँ नै शो’काकुल भएको छ ।
उनी म’रेको खबर सुन्न साथ परिवार उनलाई हेर्न जाँदा उनी झु’न्डिएको अवस्थामा फेला परेका थिए ।तर उनी आफैं झु’न्डिएको जस्तो न देखिएर कसैले मा’रेर झु’न्डाएको जस्तो देखिएको उनीहरूले बताए ।
तर उनको घरमा श्रीमतीसंग राम्रो सम्बन्ध नरहेको र श्रीमतीले उनलाई निकै सता’उने गरेको गाउँलेहरुले हामीलाई बताए ।निकै दु’ख र क’ष्ट खपेर उनका पिताले उनलाई पढाएका थिए ।अहिले उनी प्रहरी भएपछि बुबाआमालाई छाहारी दिने बेलामा उनी स्वर्गीय भएका छन् ।
उनलाई म-र्न बा’ध्य बनाउने मान्छेलाई उचित का’र्वाही गरेर एक नेपाल प्रहरीको जवानलाई न्या य दिलाउन गाउँले लागीपरेको छन् र हामीपनी उनको आ’त्माको शान्तिको कामना गर्दछौं ।
साथै अपरा’धीले कडा भन्दा कडा स,जाय पनि पाओस् ।
प्रतिकृया दिनुहोस्