बिहिबार , अषोज १३, २०७९

धरानमा ३१ वर्षका युवालाई १२ वर्षका फुच्चेले मा’रे यसरी पुलमुनी भेटियो ला’स (भिडियो हेर्नुस)

जेठ १९, २०७९ बिहिबार 649

सुनसरी जिल्लाको धरान ११ मा एकजना १२ वर्षका बालकले ३१ वर्षका युवकलाई छुरा प्रहार गरि ह त्य गरेका छन ।ह त्या गरि उनलाई पुलको मुनि गाडिएको अवस्थामा फेला पारिएको थियो ।

प्रहरीको अनुसन्धान चलिरहेको बेला १२ र १७ वर्षका दुईजना बालकलाई सोधपुछका लागि नियनन्त्रणमा लिएको छ ।मृ तककी आमाको

अनुसार उक्त १२ वर्षाका फुच्चेले ३१ वर्षको आफ्नो छोरोको ह त्या गर्न सक्दै सक्ने र ह त्या हुनुमा अरुको संलग्नता रहेको कुरा बताएकी छिन ।

घ टना हुने दिन युवक साँझ ७ बजे एकैछिनलाई भनेर घरबाट निस्किएको र फर्केर आउदै नआएका थिए ।यसरी कसैलो जाल र भन्दामा पारी आफ्नो छोरो मारेको भन्दै आमाबुबा र अन्य गाउलेहरु निकै आक्रोशित छन ।

उक्त १२ वर्षाका फुच्चेले ३१ वर्षको आफ्नो छोरोको ह त्या गर्न सक्दै सक्ने र ह त्या हुनुमा अरुको संलग्नता रहेको कुरा बताएकी छिन ।

भिडियोसहित

प्रतिकृया दिनुहोस्