म’लद्वारमा लौरो घु,साउँदा मृ’त्यु प्रकरण : गीताको श’व उठ्यो, छोरीले गरिन् बाबुविरुद्ध उजुरी श्रीमान्ले म’लद्वारमा लौरो घुसाउँदा गम्भी’र घा’इते भई उपचारका क्रममा मृ’त्यु भएकी
पूर्वी चितवनको खैरहनी नगरपालिका–१० की गीता माझीको श’व उठेको छ । उनको सोमबार राति साढे ११ बजेको समयमा भरतपुर अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको थियो ।
श’वको पोस्टमार्ट’मपछि खैरहनी नगरपालिकाले गीताको श’व उठाएको हो । उनको दा”हसंस्कार पनि नगरपालिकाले नै गर्ने भएको छ । श’वलाई अहिले उनको घरमा लगिएको छ ।
श’वको जिम्मा लिने व्यक्ति नभएपछि स्थानीय सरकारले दाहसंस्का’र गर्ने गरी जिम्मा लिएको खैरहनी नगरपालिकाकी उपमेयर कविता उप्रेतीले जानकारी दिइन् ।
आ’रोपित रामचन्द्र माझीविरुद्ध उनकै छोरी पुष्पा माझीले उजु’री दर्ता गरेकी हुन् । हिरासतमा रहेका रामचन्द्रविरुद्ध प्रहरीले यसअघि नै ज्या’नसम्बन्धी र बला’त्कारको मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ । घ’टना भएको पाँच दिनपछि छोरीले बाबुविरु’द्ध लि’खित उजु’री दिएकी हुन् ।
न्यायिक प्रक्रिया अघि बढ्दै जाँदा बाबुविरुद्ध उ’जुरी दिने छोरीको मन फेरिन सक्ने भएकाले चितवन प्रहरीले अधिकारकर्मीहरूको सहयोग लिएको छ । बयान र सा’क्षीलगायतको सहयोगका लागि चितवन प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जनप्रतिनिधि र अधिकारकर्मीसँग सहयोग मागेका हुन् ।
एसपी अधिकारीले भने, ‘महिलाका संवेदनशील घट’नामा पी’डित वा पी’डित पक्षका व्यक्ति होस्टाइल भइदिँदा न्यायिक प्रक्रियामा सम’स्या आउने भएकाले जनप्रतिनिधि र अधिकारकर्मीसँग सहयोग मागेका हौँ ।’
न्यायिक प्रक्रियाका लागि आफूहरूले सहयोग गर्ने उनीहरुले अधिकारकर्मीहरूले प्रतिबद्धता पनि जनाएका छन् /न्युज कारखाना
प्रतिकृया दिनुहोस्