बिहिबार , अषोज १३, २०७९
भाद्र १६, २०७९ बिहिबार 8

तीजको नाच हेर्ने क्रममा झ,डप हुँदा सुर्खेतमा एक युवकको मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका -१०, स्थित बामेखोलामा मंगलबार राति युवाहरूबीच झडप हुँदा सोही ठाउँका २१ वर्षीय रोशन जिसीको मृ,त्यु भएको हो ।

जिसीलाई केही युवाहरूले कुटपिट गरी ह,त्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी सुरज कार्कीले जानकारी दिए ।

डीएसपी कार्कीका अनुसार झड,पका क्रममा घाइते भएका जिसीलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइए लगत्तै थियो चिकित्सकले मृ,त घोषणा गरेका थिए ।

घट,नामा संलग्न युवाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । ‘जिसीलाई अस्पताल पुर्‍याउने व्यक्तिहरुसँग घटनाबारे सोधपुछ गरिरहेका छौं । थप अनुसन्धान भइरहेको छ,’ डीएसपी कार्कीले भने

अपराधमा एकै दिन ८१ जनालाई मृत्यु,दण्ड दिएको छ । यो राज्यमा गत वर्षको मृत

‘उनीहरू सबैलाई ‘घोर अपराध गरेकोमा दोषी ठहर गरिएको थियो,’ साउदी अरबको राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सी (एसपीए)ले जानकारी गराएको छ ।

उनीहरू इस्लामिक स्टेट समूह, यमनको हुथी विद्रोही सेना र अल–कायदासँग सम्बद्ध रहेको मानिएका कैदीहरू सहित ‘आतंकवादी संगठनहरू’ मा आवद्ध रहेको जनाइए

अदालतका अनुसार उनीहरूले महत्वपूर्ण आर्थिक स्थलहरूमा आक्रमण गर्ने योजना बनाएका, सुरक्षा बलका सदस्यहरूलाई निसाना बनाएका वा हत्या गरेका र देशभित्र हति,यार लुकाएका अदालतको फैस,लामा जनाइएको एसपिएले उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस्