बिहिबार , अषोज १३, २०७९

साउदीमा सडक दुर्घटनामा हेमराजले गुमाए हात, कम्पनी भन्छ- ‘जे गर्न सक्छन् गर’

भाद्र १५, २०७९ बुधबार 10

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेका दाङ घर भएका हेमराज खत्रीले सडक दुर्घ,टनामा एक हात गुमाएका छन् । उनी हाल साउदीको रियादमा अलपत्र परेका छन् ।

मध्यम वर्गीय परिवारमा जन्मिएका खत्री वैदेशिक रोजगारीको क्रममा पाँच महिना अघि साउदी पुगेका उनी साउदीको रियादस्थित सम्प्रायर्स कम्पनीमा कार्यरत थिए । काम गर्न जाने क्रममा उनी सडक दुर्घट,नामा परेका थिए ।

दुर्घटना भएलगत्तै उनलाई हस्पिटलमा लगेपनि उनले आफ्नो एक हात गुमाउन पुगे । सवारी दुर्घट,नामा परेर एउटा हात कुम नीर काटिएको अवस्थामा उनको कम्पनीले नेपाल खाली हात पठाउन लागिएको अवस्थामा सामाजिक ब्यक्तित्व मार्फत नेपाली राजदूतावासको उनी सम्पर्कमा पुगेका थिए ।

साउदीमा सडक दुर्घट,नामा हेमराजले गुमा,ए हात, कम्पनी भन्छ- ‘जे गर्न सक्

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेका दाङ घर भएका हेमराज खत्रीले सडक दुर्घटनामा एक हात गुमाएका छन् । उनी हाल साउदीको रियादमा अल,पत्र परेका छन् ।

मध्यम वर्गीय परिवारमा जन्मिएका खत्री वैदेशिक रोजगारीको क्रममा पाँच महिना अघि साउदी पुगेका उनी साउदीको रियादस्थित सम्प्रायर्स कम्पनीमा कार्यरत थिए । काम गर्न जाने क्रममा उनी सडक दुर्घट,नामा परेका थिए ।

दुर्घट,ना भएलगत्तै उनलाई हस्पिटलमा लगेपनि उनले आफ्नो एक हात गुमाउन पुगे । सवारी दुर्घटनामा परेर एउटा हात कुम नीर काटिएको अवस्थामा उनको कम्पनीले नेपाल खाली हात पठाउन लागिएको अवस्थामा सामाजिक ब्यक्तित्व मार्फत नेपाली राजदूतावासको उनी सम्पर्कमा पुगेका थिए ।

दूतावासको सरहरुले प्रत्यक्ष भेट गरि ईन्सुरेन्स लागि कम्पनीलाई पहल गर्न लगाएको करिब एक महिना भइसक्यो तर अहिले कम्पनीले फोन पनि रिसिभ नगर्ने भन्दै पिडीत खत्रीले दुखेसो पोखे । ‘अहिले कम्पनीले त जे गर्न सक्छन् गर’ भन्दै केहि वास्ता समेत नगरेको उनले बताए ।

स्वदेश फिर्ता हुने आशामा रहेका खत्रीको अवस्थालाई मध्यनजर गर्दै साउदीमा कार्यरत नेपालीहरुले हेमराज खत्रीको लागि सहयोग अभियान संचालन गरिरहेका छन् । पीडितको घ,रमा उनका वृद्द बुवा आमा र श्रीमती रहेकी छन् ।

प्रतिकृया दिनुहोस्