बिहिबार , अषोज १३, २०७९

बुटवलमा मोटरसाइकल आपसमा ठोक्किँदा बुवा-छोराको मृ,त्यु

भाद्र १५, २०७९ बुधबार 11

बुटवलमा मोटरसाइकल आपसमा ठोक्किँदा बुवा-छोराको मृ,त्यु

बुटवल बेलवासमा बुधबार दिउँसो भएको उक्त दुर्घटनामा बुटवल उपमहानगरपालिका–१३ बेलवासकै ४५ वर्षीय सोनु भट्टराई र उनका ५ वर्षीय छोरा निशान भट्टराईको मृ,त्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुधबार दिउँसो बेलवास चोक,मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घ,टनामा परेका थिए।

उक्त दुर्घट,नामा परेपछि लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ क ४४२४ नम्बरको ट्यांकरमुनि परेको थियो।

दुर्घटना,बाट गम्भीर घा,इते बाबु-छोरालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा अस्पतालले मृ,त घोषणा गरेको थियो।

लु ४८ प ३२४६ नम्बरको मोटरसाइकलमा सवार बुटवल–१३ का १५ वर्षीय आयुष आचार्य र पाल्पा रामपुर २ का २३ वर्षीय अमृत सुनारी मगर घाइते भएका छन्।

दुर्घटनाबाट गम्भीर घाइ,ते बाबु-छोरालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा अस्पतालले मृ,त घोषणा गरेको थियो।

लु ४८ प ३२४६ नम्बरको मोटरसाइकलमा सवार बुटवल–१३ का १५ वर्षीय आयुष आचार्य र पाल्पा रामपुर २ का २३ वर्षीय अमृत सुनारी मगर घाइ,ते भएका छन्।

प्रतिकृया दिनुहोस्