बिहिबार , अषोज १३, २०७९

बराहक्षेत्रमा विद्यार्थीलाई यौ,न दुर्व्यवहार गरेको आरो,पमा शि,क्षक पक्राउ

भाद्र १५, २०७९ बुधबार 13

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सुनसरीको वराहक्षेत्र ९ स्थित श्री सरस्वती माबिका शिक्षक पक्रा,उ परेका छन्कक्षा ८ र ९ मा अध्यापन गर्ने शिक्षक डम्बर पइँकरालाई इलाका

प्रहरी कार्यालय महेन्द्रनगरले प,क्राउ गरेको हो आरोपित शिक्षकले कक्षामा अध्ययनरत छात्राहरूको संवेदनशील अङ्गमा हात लगाउने र अस्वाभाविक

कुराहरू गर्ने पी,डित छात्राहरू तथा अभिभावकहरूको आरोप छ पइँकराले निकै लामो समयदेखि छात्राहरूलाई गलत व्यवहार गदै आएको बिषयमा शुक्रवार विद्यालयमा आवाज उठाएका थिए ।

तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालयका प्रअले छलफल गरेर आरोपित शिक्षकलाई जोगाउन खोजेका थिए ।आइतबार बिहान विद्यालयमा आरोपित शिक्षक र पीडित बिद्यार्थीहरु राखेर

माफी मगाउन खोजिएपछि आक्रोशित विद्यार्थी अभिभावकहरू विरोधमा उत्रिएका थिए । प्रहरीले भने शिक्षकलाई तत्कालै पक्राउ गरेको थियो ।

घटनाको विषयमा छानबिन हुने इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजेश दत्तले अपराध न्युजलाई जानकारी दिए

काठमाडौं । आज साउन १७ अर्थात नेपालमा सबैभन्दा ठुलो र सबैभन्दा धेरै जनधनको क्षती गराएको सिन्धुपाल्चोकको पहिरो (जुरे पहिरो) गएको दिन ।

अहिलेसम्म जुरे पहिरो पीडितले राज्यबाट होइन, जनस्तरबाट संकलित सहयोग रकम समेत पाएका छैनन् ।

प्रतिकृया दिनुहोस्