बिहिबार , अषोज १३, २०७९

पोखरा आउँदै गरेको बस दु, र्घटना, १० जना घा,इते

भाद्र १४, २०७९ मंगलबार 12

पोखरा । दमौलीबाट सरकारी कर्मचारी लिएर पोखरातर्फ आउँदै गरेको बस आज साँझ दुर्घ,टना हुँदा १० जना घाइ,ते भएका छन् ग१ख ४०२३ नम्बरको बस

पृथ्वराजमार्गसडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-१ स्थित गुणादी नजिकको सडकबाट तल खसेर दुर्घट,ना भएको हो दुर्घ,टनामा परी घा,इते भएकाको दमौलीको रत्नहरि मेमोरियल अस्पतालमा

उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेमध्ये दुई जना गम्भीर रहेका छन् । घट,नाको थप विवरण आउन बाँकी रहेकाले अनुस,न्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

आज मिति २०७९ भदौ १४ गते मंगलबार, इस्वीसंवत अगष्ट २६ तारिक सन् २०२२, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४२, नल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ ।

चान्द्रमान अनुसार भाद्रशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रशुक्लपक्षको प्रतिपदा तिथि रहनेछ । आज नक्षत्रमा हस्ता, विष्कुम्भादि योगमा शुभ, करणमा गर, आनन्दादि योगमा चर रहनेछ सूर्य सिंह राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ ।

आज दिनमान ३१ घटि ४९ पला अर्थात १२ घण्टा ५२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर ४२ मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः२५ बजे हुनेछ । आज हरितालिका तीज पर्व ।

प्रतिकृया दिनुहोस्