बिहिबार , अषोज १३, २०७९

हेटौंडामा दुर्घ,टना हुदा सैनिक जवानले गुमाए ज्यान…. मनमा दया भए Rip लेख्नुहोस ।

भाद्र १३, २०७९ सोमबार 15

काठमाडौँ – हेटौँडाबाट बीरगन्जतर्फ गइरहेको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको ट्रकलाई ठक्कर दिँदा भएको दुर्घट,नामा मोटरसाइकलमा सवार महिलाको ज्या,न गएको छ । हेटौंडा उपमहानगरपालिका–९ एचआईडीमा आज अपरान्ह दुर्घ,टना भएको हो

ग २२ प ६१३ नम्बरको मोटरसाइकलले सोही दिशा जाँदै गरेको ना ४ ख ९६०३ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल अनियन्त्रित भई ठोक्किएको हो । सो क्रममा मोटरसाइकलमा सवार पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नं २ की २५ बर्षीया श्रृजना विश्वकर्माको मृ,त्यु भएको छ ।

घटनालगत्तै घाइतेलाई हेटौँडा अस्पताल लगिएपनि चिकित्सकले मृ,त घोषणा गरेका थिए । मोटरसाइकल चालक आदर्श विश्वकर्मा र उनका ५ बर्षका छोरा आशिष घा,इते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतक श्रृजना र उनका श्रीमान आदर्श नेपाली सेनाको राजदल गण खैरहनीटार तनहुँमा कार्यरत रहेको बताइएको छ । ट्र,कलाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको मकवानपुरका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी

प्रतिकृया दिनुहोस्