जेठ १७, २०७९ मंगलबार 910
‘कबड्डी–४’ की नायिका मिरुना मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै मंगलबार चाबहिलस्थित केएल टावर अगाडि प्रदर्श’न भएको छ ।
‘कबड्डी–४’ फिल्म हेर्न गएका फुर्वा लामालाई नायिका मगरको मौखिक उ’जुरीको आधारमा प्रहरीले पक्रा’उ गरेको थियो ।
पक्रा’उ परेका लामाको रिहा’इ तथा नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै प्रदर्शनकारी सडकमा उत्रिएका हुन् ।
नायिका मगरले आफूमाथि दुर्व्यव’हार गरेको भन्दै लामावि’रुद्ध प्रहरीलाई मौखिक उ’जुरी गरेपछि प्रहरीले लामालाई पक्रा’उ गरेको थियो ।
प्रदर्शनकारीले नायिका मगर अभिनित चलचित्र ‘कबड्डी ४’को प्रदर्शन रोक्न पनि माग गरेका छन् ।
रातोपाटीबाट
प्रतिकृया दिनुहोस्