बिहिबार , अषोज १३, २०७९

महेन्द्रनगरको जनज्योति कलेजमा अध्ययनरत २० वर्षीय युवक आफ्नै कोठामा मृ,त फेला

भाद्र १३, २०७९ सोमबार 19

महेन्द्रनगरको जनज्योति कलेजमा अध्ययनरत २० वर्षीय युवक आफ्नै कोठामा मृ,त फेलाकञ्चनपुर । बेदकोट नगरपालिका–४ मा आइतबार २० वर्षीय एक युवक मृ,त भेटिएका छन् ।

बेदकोट–४ बगुनका २० वर्षीय अनिल कार्की झुण्डिएको अवस्थामा मृ,त भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरत गिरीले जानकारी दिए ।

उनका अनुसार कार्की आफ्नै घरको कोठामा झुडिएको अवस्थामा मृ,त भेटिएका हुन । अहिले उनको श,व परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

कञ्चनपुर । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठकबाट मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरेर यसअघि समानुपातिकमा सांसद भएकालाई नदोहा-याउने निर्णय गरेको छ।

यो निर्णय सशक्त रुपमा कार्यानवयनमा आएमा प्रतिनिधि सभामा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिमका दुई जना फेरी समानुपातिक सांसद बन्नबाट बञ्चित हुने भएका छन् ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनबाट समानुपातिकतर्फ एमालेका ४१ सांसद चुनिएका थिए। त्यसमध्ये ११ सांसदले गत वर्ष साउनमा माधवकुमार नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए।

मृतक कार्की महेन्द्रनगरको जनज्योति बहुमुखी क्याम्पसमा मानविकी संकायतर्फ बीएसडब्लु प्रथम वर्षमा अध्ययनरत थिए ।
कलेजमा अध्ययरत विद्यार्थीको निधन पछि क्याम्पस प्रशासनले सोमबार शोक विदा दिएको छ ।

प्रतिकृया दिनुहोस्