बिहिबार , अषोज १३, २०७९

छोराले गरे बुवाको ह,त्या

भाद्र १२, २०७९ आइतबार 20

बुटवल,१२ भदौ, । पाल्पामा छोराले बुवाको हत्या गरेका छन् । पाल्पाको माथागढी गाउँपालिका–४ नेटाका १४ वर्षीय छोराले ४५ वर्षीय तिलबहादुर दिसाको ह,त्या गरेका हुन् ।

पारिवारिक झगडा भएपछि शनिबार राति ८ बजे छोराले तिलबहादुरको टाउकोमा चिर्पट दाउराले हानेका थिएतिलबहादुरको घटनास्थलमै मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

घटनाबारे स्थानीयले आइतबार बिहान खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।प्रहरी टोलीले तिलबहादुरका छोरालाई नियन्त्रणमा लिएको छ । श,,व पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको प्रवक्ता थापाले बताए ।

दार्चुलामा सडक अवरुद्ध, यात्रु अलपत्धनगढी, १२ भदौ । दार्चुला गोकुलेश्वर सडकखण्ड अवरुद्ध बनेको छ। आज (आइतबार) दिउसोदेखि भएको वर्षाका कारण महाकाली नगरपालिका–८ अतिकाडामा पहिरो आएर सडक अवरुद्ध भएको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार भर्खरै गएका पहिरोले सडक अवरुद्ध भएको र यात्रु अलपत्र परेका छन्। यस्तै अहिले सडक खुलाउन प्रहरी खटि,एको र नगरपालिकाको डोजर पनि लगाइएको छ।

प्रतिकृया दिनुहोस्