बिहिबार , अषोज १३, २०७९

शान्ति मिसनमा गएका ७२ नेपाली सेनाको भि’डन्तमा परि मृ’ त्यु… मनमा दया भए Rip लेख्नुहोला ।

भाद्र ११, २०७९ शनिबार 36

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका नेपाली सेनाका ७२ जना सिपाहीले दोहोरो गो|ली हानाहानमा परि ज्यान गुमाएका छन्। यस्तै एक जना नेपाली सैनिकको मंगलबार मृ’त्यु भयो, मृ’त्यु हुनेमा सुर्खेतको गुर्माकोट–१४ का सिपाही अनिल गुरुङ रहेका छन

कंगोको वि’द्रो’ही समूहले चलाएको गो|ली लागि उनको मृ|त्यु भएको हो। नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालका अनुसार गुरुङ्गको मृ|त्युसँगै राष्ट्रसंघको शान्ति मिसनमा खटिने क्रममा वीरगती प्राप्त गर्ने नेपाली सैनिकको संख्या ७२ पुगेको हो

नेपाल सन् १९५५ मा राष्ट्रसंघको संघको सदस्य भएपछि त्यसको चार वर्ष बित्न नपाउँदै शान्ति सैनिक पठाउन थालेको हो। नेपालले पहिलो पटक सन् १९५८ मा सैन्य पर्यवेक्षकको रुपमा पाँच जना सैनिकलाई लेबनानमा पठाएको थियो

नेपालले राष्ट्रसंघको शान्ति मिसनमा शान्ति सेना पठाउन थालेको ६४ वर्ष पुगेको छ। यो अवधिमा १ लाख ४० हजार २०२ जना नेपाली शान्ति सैनिक राष्ट्रसं,घीय मिसनमा खटिएका छन्, जसमध्ये ७२ जनाको शान्तिस्थापनाका क्रममा ज्यान गुमा,,एका हुन्

नेपालले हालसम्म राष्ट्रसंघका ४३ वटा मिसनमा आफ्ना सैनिक पठाइसकेको छ। अहिले राष्ट्रसंघको शान्ति मिसनमा सबैभन्दा बढी सैनिक पठाउने राष्ट्रको सूचीमा नेपाल दोस्रो नम्बरमा रहेको सेनाले जनाएको छ

प्रतिकृया दिनुहोस्