बिहिबार , अषोज १३, २०७९

अछाममा हजुरआमा कु,,टेको भिडियो खिच्ने नाती सम्मानित

भाद्र ११, २०७९ शनिबार 27

अछाम, १० भदौ। आफ्नो हजुरआमामाथि कुटपिट भइरहेको भिडियो खिच्ने नातीलाई अछाम प्रहरीले सम्मान गरेको छ।

पञ्चदेवल विनायक नगरपालिका–६ की ५३ वर्षीया जैसरा न्यौपानेमाथि अभद्र व्यवहार गर्दै कुट,पिट गरेको भिडियो खिच्ने ११ वर्षीय दीपेन्द्र न्यौपानेलाई प्रहरीले आज एक कार्यक्रमका बीच सम्मान गरेको छ।

दीपेन्द्रलाई जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा सुदूरपश्चित प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर रणबहादुर रावलले सम्मान

पत्रले सम्मान गरेअछाम प्रहरी प्रमुख डीएसपी नारायण डाँगीले समाजमा लुकेर रहेका घर भित्रका हिंसाका घट,,नालाई भिडियो खिचेर बाहिर ल्याई

घटना,,मा संलग्नलाई कानुनी दायरामा ल्याउनमा महत्वपूर्ण योगदान पुर्‍याएकाले उनलाई सम्मान गरिएको बताए।डाँगीका अनुसार आफ्नै बुहारी र देउरानीले जैसरालाई लछारपछार गरी

शारीरीक तथा मानसिक रुपमा अपमानजनक र अमानवीय ब्यबहार गरेको दीपेन्द्रलखिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले

कुटपि,,टमा संलग्न दुबै महिलालाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रियामा लगेको छकुट,,पिटको घटना भदौ ७ गतेको हो। डाँगीका अनुसार जैसरा राम्रोसँग बोल्न सक्दैनन्।

प्रतिकृया दिनुहोस्