बिहिबार , अषोज १३, २०७९

कुवेतमा कार्यरत जी,वन लामाको मृ,,त्यु

भाद्र १०, २०७९ शुक्रबार 47

कुवेत/ बाराको सिमरा घरभई कुवेतमा कार्यरत जीवन लामाको मृत्यु भएको छ । ३१ वर्षिय लामाको २३ अगस्ट, मंगलबार कुवेतको आदान अस्पातलमा उपचारका क्रममा मृ,त्यु भएको हो ।

नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं ०९२१८४४ का जीवन लामाको मृ,,त्यु भएको प्रारम्भिक जानकारी आएको बताए ।

उनले भने ‘मृत,,क लामा सन २०१७ मा कुवेत आएको देखिएको देखिए पनि केही समय देखी कम्पनीबाट भागेर काम गर्दै आएको पाइएको छ।

lसिलवाल थप्छन ‘लामाको श,ब पठाउने प्रकृया शुरु गरेका छौ।’ ज्वरो बिग्रिएर आदन अस्पातलमा लगिएकोमा उपचारकै क्रममा मंगलबार बिहान लामाको निधन भएको हो ।

आज मात्र घरपरिवारलाई खबर आएको छ। श,व नेपाल ल्याउने विषयमा यता सरसल्लाह हुँदैछ’, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले भने।

वलीसँग कम्पनीमा काम गर्ने साथीहरुले भने भलिबल खेल्न गएको बेला कम्पनीबाट भागेको घरपरिवारलाई जानकारी दिएका छन्। बेला बेलामा वलीको फोन नम्बर र फेसबुक खुल्ने गरेपनि परिवारमा सम्पर्क नगरेको उनको परिवारले बताएको छ।

प्रतिकृया दिनुहोस्