शनिबार , अषोज १५, २०७९

यिनै हुन् ३२ वर्षीया जानकी बोहरा जसले हजारौ सुत्केरी महिलाको ज्यान बचाईन तर …

भाद्र १०, २०७९ शुक्रबार 44

डोटीमा सुत्केरी स्वास्थ्यकर्मी कै मृ,त्यु भएको खबरले सबैलाई मर्माहित बनाएको छ । सुत्केरी महिला सहित शिशुसको मृ,त्यु भएको हो। आदर्श गाउँपालिका–६

गिरिचौका बस्ने ३२ वर्षीया जानकी बोहरा खडायतको मृ,त्यु भएको हो। उनि पेशाले अनमी थिईन ।मृ,त अवस्थाको शिशुलाई जन्म दिएको केही समयपछि जानकीको पनि मृत्यु भएको हो।

जिल्ला अस्पताल डोटी अस्पतालका डाक्टराजेन्द्फुलाराकाअनुसार बोहराको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार करिब घण्टाको बाटोमा स्ट्रेचरमा बोकेर गाउँपालिकाको केन्द्रसम्म पुर्याइएको थियो ।

स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि जिल्ला अस्पताल ल्याइएको थियो। अस्पताल पुगेको १० मिनेटमा मृ,त शिशुलाई जन्म दिएपनि

अत्याधिक रक्तश्रावका कारण डेढ घण्टापछि जानकीको मृ,त्यु भएको हो । मृ,तकको ९ वर्षीय छोरा छन् । उहाँ २०७० सालदेखि गिरिचौका स्वास्थ्य चौकीमा कार्यरत हुनुहुन्थ्यो ।

महानगरले वेटिङ रूमका रूपमा प्रयोग गरिरहेको बेसमेन्टलाई सवारी पार्किङ नै राख्न भनिएको छ।महागरपालिकाले यसअघि ३५ दिने सार्वजनिक सूचना निकालेर यस्ता संरचना हटाउन आग्रह गरेको थियो।

प्रतिकृया दिनुहोस्