शनिबार , अषोज १५, २०७९

भारतीय सेनामा कार्यरत नेपाली छोरो क्याप्टेन दिक्षान्त थापाको नि’धन(हा’र्दि’क श्र’द्धा’ञ्जली

भाद्र ८, २०७९ बुधबार 41

भारतीय सेनाको गोर्खा राइफलमा कार्यरत क्याप्टेन दीक्षान्त थापाको मृ’त्यु भएको छ। पूर्वी लद्दाखमा गाडीको ठ’क्कर’बाट क्या’प्टेन थापाको मृ त्यु भएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

आइतबार राति एक ट्रेलरले सेनाको गाडीलाई ठक्कर दिँदा क्याप्टेन थापाको घटनास्थलमै मृ’त्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

आइतबार बेलुकी ज्यान गुमाएका थापा कुन गोर्खा रेजिमेन्टमा कार्यरत थिए र उनको ठेगाना कहाँ हो भन्ने खुलेको छैन ।

यो पनि -यी युवतीको भिडियो बन्यो भाइरल, कमेन्टमा युवाले भने १६/१७ वर्षमा यस्तै हुन्छ नानी (भिडियो सहित) सामाजिक सञ्जालमा युवा`युवतीहरुको क्रेज बढ्दो छ ।

आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घटना तथा विचार पोख्ने गतिलो माध्यम सामाजपछिल्लो समय टिक टक युवा हरु माझ लोकप्रि`य बनेको छ ।

के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भिडियो बनाउन लोभिएका छन् । कतिले त टिक टक मार्फत नै आफ्नो करियर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापित समेत गरेका छन् ।

यस्ता प्ल्याट फर्म मा राखिए`का कुन भिडियो कुन समयमा चर्चित हुन्छन् स्वयं सर्जक लाई समेत भेउ हुँदैन । टिकटक मा हालिएका कतिपय भिडियो हरु अन्य सामा`जिक सञ्जालमा भाइ`रल बनिरहेका हुन्छन्

यहाँ देखिने भिडियोमा एक युवतीले नेपाली र्याप गीतमा लिप्सिङ गरेकी छिन् । उनले जुन गीत मा अभिनय गरेकी छिन् जुन गीत का शब्द अपाच्य छन् ।

खबर वुलेटिन ले अपलोड गरेको उक्त भिडियो ले १२ लाख भ्युज पाएको छ । त्यस्तै युवाहरुले थरी थरीका कमेन्ट गरेका छन्

प्रतिकृया दिनुहोस्