बिहिबार , अषोज १३, २०७९

युवक कु`टपिट बाट गम्भीर घा,इते ७७ बर्षिय बुद्धा को मृ`त्यु

भाद्र ७, २०७९ मंगलबार 39

रौतहट । २३ वर्षीय युवकको कु`टपिटबाट गम्भीर घा`इते भएका ७७ वर्षीय बृद्धको मृ`त्यु भएको छ । गत शनिबार साँझ चन्द्रपुर नगरपालिका–४ निवासी बृद्ध रामगोपाल घिमिरेलाई वडा नम्बर ५ का अजय चौधरी लगायतले कु`टपिट गरेका थिए ।

कु`टपिटपछि गम्भीर घा`इते भएका घिमिरेको स्थानीय सिभिल अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौँस्थित केएमसी अस्पतालमा थप उपचारको लागि लगिएको थियो ।

सो अस्पतालबाट डिस्चार्ज गराइएका घिमिरेलाई आज (आइतबार) बिहान २ बजे धेरै गाह्रो भएपछि शिक्षअस्पताल महारजगञ्ज लगिएको थियोतर, त्यहाँ उपचारकै क्रममबिहाबजे उनको मृ`त्यु भएको मृ`तक बृद्धका आफन्त हेमन्त मल्लले जानकारी दिए ।

सिभिल अस्पताल चन्द्रपुरमा उपचार रहदाँ मृत`क घिमिरेले चौधरीले आफूलाई पैनीको राखिएको बाँसको सानो पुल किन निकालेको भन्दै कु`टपिट गरेको न्यूज २४ लाई बताएका थिए ।

उनले यसअघि पनि पटकपटक चौधरीका परिवारले आफूलाई झम्टिने, धम्काउने गर्ने गरेको उल्लेख गर्दै आफूसँग पैनीमा पर्खाल बनाउने बेलाको पुरानो रिसीवीको कारण मिलेर योजनावद्ध ढंगले आक्रमणको गरेको आरोप लगाएका थिए । मृतकका एक आफन्तका

अनुसार कु`टाइका कारण मृ`तकको घिमिरेमा शरीरका विभिन्न भागहरुमा सुम्लासहितको निलडाम बस्नुका साथै ढाड, कम्मर, तिघ्रा, खुट्टा, हात तथा अनुहारमा देखिने गरी तथा किड्नी लगायतका भित्रि अंगहरुममा चोट`पटक लागेको थियो ।

उनले यसअघि पनि पटकपटक चौधरीका परिवारले आफूलाई झम्टिने, धम्काउने गर्ने गरेको उल्लेख गर्दै आफूसँग पैनीमा पर्खाल बनाउने बेलाको पुरानो रिसीवीको कारण मिलेर योजनावद्ध ढंगले आ`क्रमणको गरेको आ`रोप लगाएका थिए । मृ`तकका एक आफन्तका

अनुसार कुटा`इका कारण मृ`तकको घिमिरेमा शरीरका विभिन्न भागहरुमा सुम्लासहितको निलडाम बस्नुका साथै ढाड, कम्मर, तिघ्रा, खुट्टा, हात तथा अनुहारमा देखिने गरी तथा किड्नी लगायतका भित्रि अंगहरुममा चो`टपटक लागेको थियो ।

उनका अनुसार केएमसी अस्पतालमा उपचारको क्रममा रहेका घिमिरेलाई राजनीतिक दबाबको कारण राम्रोसँग उपचार नगरी जवरजस्ती केही मान्छेहरु पठाएर डिस्चार्ज गराइएको थियो ।

घ`टनालाई कमजोर बनाउन र दोषीलाई उन्मुक्ती दिलाउन नेपाली कांग्रेसका स्थानीयदेखि केन्द्रीय स्तरका नेताहरुको प्रत्यक्ष सहभागिता रहेको मृ`तकको आफन्तको आरोप छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले कुु`टपिट गर्ने चौधरी लगायतलाई पक्राउ गर्न राजनीतिक इशाराका अटेर गरेको स्थानीय इन्द्र उप्रेती बताउँछन् ।

उनले आफूहरु आफन्तसहित इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा पटक–पटक दोषीलाई पक्रन जाहेरी लिएर गएपनि प्रहरी जाहेरी दर्ता नगरेको र मिलापत्र, सहमति गर्नमात्र जोड दिएको उनको भनाइ छ ।

मुख्य आक्रमण कर्ता चौधरी फरार रहेको र उनको खोजी कार्य जारी राखेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवारले बताए ।

उनले आज बृद्धको मृ`त्यु भएपछि चौधरीका परिवारलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताउँदै दोषीलाई कुनैपनि सर्तमा उन्मुक्ति नदिने प्रतिबद्धता व्यक्त गरे ।

नेपालको संविधानले मौलिक हक अन्र्तगत ज्येष्ठ नागरिकको हक राख्दै ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनेकोमा एक वृद्धलाई खुलेयाम आ`क्रमण हुनु,

उनको मृ`त्यु हुनु र आरोपित प`क्राउ नपर्नु एकदमै दुःखद् कुरा भएको स्थानिय विष्णु उप्रेतीको भनाइ छ । प्रहरीले कुनैपनि दवाव,प्रभावमा नपरिकन घ`टनाको निष्पक्ष छानविन गर्नुपर्नेमा सुरुदेखिनै

अनुसन्धानमा लापरवाही गरेको , राजनितीक दवावमा परेकाले प्रहरी अधिकारी र दोषीलाई संरक्षण गर्ने राजनितीक नेताहरुलाई पनि अनुसन्धानको घेरामा ल्याएर कारवाही गर्नुपर्ने मृ`तकका आफन्त दिपक लुइटेलले माग गरे ।

प्रतिकृया दिनुहोस्