सल्यानमा छिमेकीको मलामी गएका ३७ वर्षीय पुरुषको शारदा नदीमा डु’बेर मृ’त्यु भएको छ । शारदा नगरपालिका १४ माल्नेटा च्याउखोलाका बहादुर शाहीको शारदा न’दीमा डु’बेर मृ’त्यु भएको हो ।
शाही शारदा नगरपालिका १४ माल्नेटाको ढारखानीका ४० वर्षीय विजय पुनको मला’मी गएका थिए । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार ला’स जला’इरहेका बेला नुहाउन गएका शाही डुबेका थिए ।
नदीमा डुबे’र बेहो’स भएका शाहीलाई उद्धार गरी जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटैमा मृ’त्यु भएको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी गराए । श’व जिल्ला अस्पताल सल्यानमा पो’स्टमार्टमका लागि राखिएको छ ।
नुवाकोटको बिदुरमा एक पुरुष मृ’त अवस्थामा फेला
नुवाकोटको बिदुर नगरपालिकामा एक जना मृ’त अवस्थामा फेला परेका छन् । उक्त नगरपालिकाको ९ नम्बर वडा स्थित खड्काथोक बस्ने २६ वर्षीय
कुमार शिवभक्ति आफ्नै घर नजिकै रहेको खानेपानीको ट्याङ्कीको स्ल्याबमा शनिबार मृ’त अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
प्रतिकृया दिनुहोस्