शुक्रबार , अषोज १४, २०७९

बागलुङमा टाउको छिनाइएको श,व, ५६ घण्टामै आ’रोपी २ महिला प”क्राउ

भाद्र ६, २०७९ सोमबार 37

बागलुङ । बागलङ प्रहरीले २५ वर्षीय तुलबहादुर बिक ‘फर्से’को ह,त्या अभियोगमा पत्नी र सालीलाई पक्रा’उ गरेको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय बागलुङले पत्रकारसम्मेलन गरेर तुलबहादुरको टाउको छिनाएर ह,त्या अभियोगमा दुई जना महिलालाई प’क्राउ गरेर सार्वजनिक गरेको हो ।

प’क्राउ पर्नेमा २२ वर्षीया पत्नी कुमारी कामी र साली १८ वर्षीया मनीषा बिक रहेको बागलुङ प्रहरीका प्रमुख (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिएका छन् घ’टना भएकोजानकारी पाउने प्रहरीले

५६ घण्टाभित्र अभियुक्तलाई प’क्राउ गर्न सफल भएको थियो । घटनाको अनुसन्धान गर्न एसपी ज्ञवाली आफैले अनुसन्धान टोलीको नेतृत्व गरेर घ’टनास्थल निसीखोला पुगेका थिए ।

अप’राधलाई लुकाउन र अप’राध गरेको व्यक्ति भाग्न नपाओस् भनेर एसपी ज्ञवाली आफै खटिएका हुन् ।भदौ १ गते अन्दाजी सवा ११ बजेको समयमा निसीखोला४कालीमाटीस्थनिसीखोलाको किनारमा निसीखोला–५, कामीडाँडा बस्ने गुनबहादुर कामीको छोरा तुलबहादुरको घाँटी का,टिएको अवस्थामा टाउको नभएको श,व फेला परेको थियो ।

ज्यानसम्बन्धी कसूरको अनुसन्धानका क्रममा साउन २५ गते रातको समयमा तुलबहादुर बिकलाई उनकी पत्नी कुमारकामीले दाउरा र घनले टाउकोमा प्रहार गरी बेहोस बनाएको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको एसपी ज्ञवालीले बताएका छन्

कुमारीले आफ्ना पति तुलबहादुर बिकलाई बेहोस बनाइसकेपछि खुकुरीले टाउको छि,नाई घर नजिकै रहेको निसीखोलामा लगेर श,व खोलामा बगाइदिएको अनुसन्धानका क्रममाखुलेकोज्ञवालीले बताए ।

अभियुक्त कुमारी कामीलाई पक्रा’उ गरिएको साथै उक्त घटनाको सूचना प्रहरीलाई जानकारी नगराउने (सूचना लुकाउने) कुमारी कामीकी बहिनी मनीषा बिकलाई भदौ ४ गते नियन्त्रणमा लिइएको एसपी ज्ञवालीले बताए ।

पक्राउ परेका कुमारी र मनीषालाई प्रहरीले आइतबार जिल्ला अदालत बागलुङबाट दिन ५ को म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

यस्तो थियो घटना

तुलबहादुरको ह’त्या भएको अवस्थामा टाउकोबिनाकश,भेटिएपछि प्रहरीले परिवार, साथीभाई र विभिन्न प्राविधिक कुराहरू हेरेर अनुसन्धान अगाडि बढाएको थियो ।

वैदेशिक रोजगारीमा जानका लागि भिसा लगाएर काठमाडौंबाट तुलबहादुर भरखरै घरमा आएका थिए ।

तुलबहादुर आफ्नो बुबाको घरमा नबसेर पत्नीको माइतमै बस्दै आएका थिए । पत्नीसँग उनको धेरै राम्रो सम्बन्ध नरहेको देखिएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

पत्नीलाई विभिन्न आक्षेप लगाउने, होच्याउने र मायाप्रेम नगर्ने जस्ता कार्य तुलबहादुरले गरेकोछरछिमेकीलेबताएका छन्तुलबहादुरले घट’ना भएको राति आफ्नी साढे २ वर्षकी छोरीलाई र पत्नी कुमारी कामीलाई कुटपि’ट गरेको बयान कुमारीले प्रहरीलाई दिएकी छिन् ।

रक्सी खाएर आएर कुटपि’ट गर्ने, झैं–झगडा गर्ने गरेका कारण ह,त्या गरेको बयान कुमारीले दिएकी छिन् ।

प्रतिकृया दिनुहोस्