बिहिबार , अषोज १३, २०७९

क ठै! मेलामा हिडेका २५ वर्षका युवा ७ दिनमा बिना टा,उको खोलामा भेटिए टाउको कसले का’टेर लग्यो (हा’र्दि’क श्र’द्धा’ञ्जली )

भाद्र ५, २०७९ आइतबार 63

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा बुधबार टाउको चुँडीएको अवस्थामा श”व फेला परेको घट”नाको विषयमा अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्र”हरी उपरीक्षक

सहितको टोली खटिएको छ निसीखोला गाउँ पालिका वडा नं. ५ का तुल बहादुर विकको श”व फेला परेपछि घटनाको विषयमा अनुसन्धानका लागि प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली सहितको टोली खटिएको हो ।

विकको श,व बुधबार टाउको चुडिएको अवस्थामा वडा नं. ४ स्थित झिवाखोला बजार नजिकै पखाले भन्ने स्थानमा फेला परेको थियो ।खोलामा माछा मार्न गएका स्थानियले बुधबाविहान करिव १० वजेतिर खोलाको विच भागमा ढुँगामा अड्कि”एको अवस्थामा

श”व देखेपछि प्रह”रीलाई खवर गरेका थिए । मृ”तक युवाको टाउको चुँडिएको अवस्थामरहेकोलेकसैलेह”त्यागरेरखोलामा फालेको हुनसक्ने स्थानियले आशंका गरेका छन् । उनी गत २६ गते ढारपाटन जनैपुर्णिमा मेला जाने भनि घरबाट निस्किएका थिए तर मेलामा भने

उनलाई कतै नभेटिएको मेलामा गएकाहरुले बताएका छन् । जनैपुर्णिमा मेला बुधबार सकिएको थियो तर बुधबार नै विकको श”व फेला परेको हो । उनका दाँया हातमा ट्या,टु लेखिएकोले टाउको नभएपनि श”व पहिचानमा सहज भएको वडा सदस्य सुनारले बताए । मृ”तक विकको १८ महिने छोरी र श्रीमती छन् ।

विकको ह”त्या वा अन्य केहि कारणले मृ”त्यु भएको हो भन्ने विषयमा अनुसन्धान भैरहेको उपरिक्षक ज्ञवालीले बताए । साथै वडा नं. ५ का ७ जना युवालाई आवश्यक सोधपुछका लागि ईलाका प्र”हरी कार्यलय बुर्तिबाङमा राखिएको थियो ।सोधपुछका लागि लगिएका युवाहरुलाई आवश्यक परेको खण्डमा उपस्थित गराउने

सहमतमा वडा नं। ५ का वडा सदस्य भरतसिं सुनार र तारा विकको रोहवरमा छाडिएको ईन्पेक्टर राजेश कुमार शर्मा अधिकारीले बताए । विकको श”व पो”ष्टमार्टम पछि आज आफन्तले बुझेका छन । पो”ष्टमार्टमको रिपोर्ट भने केहि दिनमा आउने प्र”हरीले बताएको छ ।

हेर्नुस् भिडियो

प्रतिकृया दिनुहोस्