बिहिबार , अषोज १३, २०७९

ऋण तिर्न नसकेपछि विष सेवन गरेर एकैं परिवारका ६ जनाले गरे आ,त्मह,त्या ! माया भए #RIP लेखौ

भाद्र ४, २०७९ शनिबार 63

ऋण तिर्न नसकेपछि विष सेवन गरेर एकैं परिवारका ६ जनाले गरे आ,त्मह,त्या ! माया भए #RIP लेखौ

ऋण कसैंले पनि लिन चाहाँदैनन तर दिनेहरु भने दिन चाहान्छन । दिनेहरुले यसकारण ऋण दिन्छन कि उनीहरुले आफुले थन्काएर राखेको सम्प,ती कसैंलाई दियो भने दिएको रुपैँयासँगैं राम्रो ब्याज पनि कमाउँछन ।

कहिलेकाँही त्यही ऋण काल बनेर आउँछ त्यो भन्न सकिदैंन । आवश्यक परेर ऋण लिएपछि पछि तार्ने बेलामा निकैं समस्या पर्ने गर्दछ । लगातारको साहुको करकाब सहन नसकेर कतिपयले आ,त्मह,त्या गर्ने गरेका छन ।

आइतबार बिहानैं भारतमा एक परिवारमाथि यस्तैं आइपरेको छ गोरखपुर जिल्लामा एउटै परिवारबाट छ जना व्यक्तिले ऋणमा रहेको कारण विषा,लु पदार्थ सेवन गरेर आ,त्मह,त्या गरेका छन् ।

आइतबार बिहा अबेरसम्म पनि ढोका नखुलेपछि छिमेकी आएर हरेका थिँए । ढोका खोलेर हेर्दा भित्र पाँचवटा ला ,स देखिएको स्थानीयले प्रहरीलाई जनाएका छन।

प्रतिकृया दिनुहोस्