बिहिबार , अषोज १३, २०७९

श्रीमान्–श्रीमतीले नै योजना बनाएर घर बनाउन सहयोग गर्ने ब्यक्ति कै ह ,त्या गरि ह्युम पाइपभित्र फा,लिदिए

भाद्र ४, २०७९ शनिबार 53

झापामा घर बनाउन सहयोग गर्ने भारतीय नागरिकलाई ह ,त्या गरेर ह्युम पाइपभित्र फालिएको पाइएको छ । दु र्व्यवहार गरेको भन्दै श्रीमान्–श्रीमतीले नै योजना बनाएर भारत।

गुजरातका ४० वर्षीय जपाडिया नरेशकुमार बाबु भाइको ह त्या गरेका हुन् ।उनको ह त्या योजना अर्जुनधारा अर्जुनधारा ७ डाँडागाउँकी ३२ वर्षीया जानुका सुवेदी थापा र उनका ४९ वर्षीय श्री …मान् विनय भनिने वृषबहादुर थापाले बनाएको प्रहरीले जनाएको छ ।

जानुकालाई श्रीमान‍्कै अगाडि दु र्व्यवहार गरेपछि ह त्याको योजना बनेको थियो । उनको ९ असारमा ह ,त्या भएको प्रहरीले जनाएको छ । १२ असारमा ह्युम पाइपभित्र बोरामा उनको शव भेटिएको थियो ।उनको ह त्याका लागि थापा दम्पतीले सुनसरी बराहा क्षेत्र नगरपालिका–१० का २५ वर्षीय।

सुरेश परियार र फरार एक अभियुक्तलाई पाँच लाखको ‘सुपारी’ दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । तीनअभियुक्तलाई पक्राउ गरेर आइतबार प्रहरीले इलाका प्रहरीकार्यालयअनारमनीमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

मृत व्यक्तिले घर बनाउनका लागि जानुकालाई पाँच लाख रुपैयाँ सहयोग गरेको प्रहरीले जनाएको छ । उनीहरूबीच २०७६ मंसिरदेखि नै चिनजान रहेको प्रहरीले जनाएको छ । काम गर्न दिल्ली पुगेकी उनलाई अप्ठेरो परेपछिपानीट्यांकीसम्मल्याइदिएका थिए ।

त्यसयता निरन्तर सम्पर्क रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगमकुँवरलजानकारी दिए ।मृत नरेशकुमार ४ वैशाख २०७९ मा विराटनगरबाट अवैध ५९ हजार भारुसहित प,क्राउ परेका थिए ।

प्रहरीले राजश्व कार्यालय इटहरीमा तारेख धाइरहेका थिए । तारेखका क्रममा उनी जेठमा जानुकाको घरमा बसेका थिए । त्यो क्रममा जानुकामाथि दु र्व्यवहार भएको श्रीमान‍्ले देखेका थिए । त्यहीक्रममा उनको ह, त्या योजनाबनेकोएसपीपोखरेलले जानकारी दिए ।

उनी पछिल्लो समय ७ असारमा जानुकाको घरमा आएका थिए । त्यही क्रममा परियार र एक फ,रार अभियुक्तलाई पाँच लाखको सुपारी दिएको प्रहरीले जनाएको छ ।

पूर्वसहतिअनुसार जानुकाले परियारलाई दुई र फरार व्यक्तिलाई एक लाख रुपैयाँ पनि दिइसकेको प्रहरीले जनाएको छ ।पक्राउ परेका तीन जनालाई जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्