बिहिबार , अषोज १३, २०७९

पाल्पा बस दु,र्घ’टनामा ज्या’न गुमाउने २४ जना, दया भय रिप लेखीदिनु होला।।

भाद्र ४, २०७९ शनिबार 79

पाल्पा बस दु,र्घ’टनामा २४ ज्या’न गुमाएका ६ जनाको प हिचान खुल्योपाल्पामा भएको बस दु,र्घ,टनामा मृ,तक छ जनाकै पहिचान खुलेको छ ।

बागलुङ बुर्तिवाङबाट बुटव ल का लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पा को रिब्दिकोट गाउँपालिका–२ लघुवामा दु,र्घटना हुँदा घ ट नास्थलमै छ जनाको मृ,त्यु भएको थियो ।

मृ,त्यु हुनेमा गुल्मी चन्द्रकोट गाउँपालिका–८ मझुवा बस्ने १५ वर्षीय प्रवेश काफ्ले, वडा नं ७ बस्ने ४० वर्षीय ला लबहादुर राना कुमाल, रुपन्देही देवदह नगरपालिका– ७ बस्ने ८७ वर्षीय डिलसरी कामी,

कपिलवस्तु वाणगंगा न गरपालिका–२ बस्ने ४५ वर्षीय सुरज भन्ने यज्ञबहादुर सो मै, नवलपरासी बर्दघाट नगरपालिका–५ बस्ने २४ वर्षीय पूर्णिमा कामी, बाग्लुङ बडिगार्ड गाउँपालिका–१० बस्ने ५५ वर्षीय

यमकली थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ दु,र्घ,टनामा १६ घा,इते भएका छन् । घा,इतेको युनाइटेड मिसन अस्पतालमा उप,चार भइरहेको छ । बसमा २२ ज ना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

आइतबार साँ भ करिब ५ बजे बस दु,र्घटना भएको हो ।बस सडकदेखि करिब ६० मिटर तल बस ख,सेको थियो । घ,टनाका स,म्बन्धमा अनुसन्धान भइरहेको छ । सो स डकखण्डमा पटक–पटक सवारी साधन दु,
र्घटना हुने ग रेको छ

प्रतिकृया दिनुहोस्