बिहिबार , अषोज १३, २०७९

श्रीमान विदेशमा अलपत्र विदेश गएको चार महिना नहुँदै,यता बुढी परपुरुषसंग होटलमा मृ ,त फेला (भिडियो हेर्नुस्)

भाद्र ३, २०७९ शुक्रबार 49

बुटवलको एक होटलमा एक युवक र युवती मृ त अवस्थामा फेला परेका छन् ।पुष्पा थापा बुढा नाम गरेकी उक्त महिलाको श्रीमान भने विदेशमा रहेका छन् ।

उनकी सासुको अनुसार आफुले बुहारीलाई सबै कुराको निकै राम्रो सुविधा दिएको तर पुष्पाको गलत ढंग र व्यवहारले गर्दा आज यो दिन देख्नु परेको भनाइ छ ।

पुष्पाका श्रीमानले पनि आफ्नी आमासंग आफू विदेश गएपछि बुढीले छोड्न सक्ने शंका पहिलेनै बताएका रहेछन् ।दुबाईमा काम नपाएर छोरो अलपत्र अवस्थामा छन् भनेर आमा रुन्छिन् ।

धेरै मदिरा सेवन गर्ने र निकै नराम्रो हर्कत समेत पुष्पाले गर्दै आएकी थिइन् ।यसरी मृत फेला परेपछी यतिबेला बुढी आमा आफ्नो छोरोको भविस्य र बुहारी सम्झिएर रुदै हिडिरहेकी छिन् ।

काठमाडाैं । प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरले २०७८ असार ३२ देखि साउन

१८ गते बुधबारसम्म १९ दिनमा चार महिलासहित १८ पुरुषलाई पक्राउ गरेको हो ।प्रहरीले यही साउन ८ गते ताप्लेजुङ मेरिङदेन घर भई ललितपुर इमाडोल बस्ने ३३ वर्षीय तुलसा खड्कालाई पक्राउ गर्यो ।

उनको साथबाट नाइट्राभेट ट्याब्लेट १ हजार २६० थान, प्रोक्सिभन क्याप्सुल १५० थान, ‘डायलेक्स डिसी’ छ बोलत र कोडिन जस्तो देखिने रातो रङको तरल पदार्थ तीन सय मिलिलिटर बरामद भयो ।

प्रतिकृया दिनुहोस्