बिहिबार , अषोज १३, २०७९

गायिका समिक्षा अधिकारी भन्छिन अब ईमान्दार केटा पाए बिहे गर्ने मन छ ?

भाद्र ३, २०७९ शुक्रबार 58

केहि समयदेखि सामा,जिक संजाल देखि टाढा र,हेकी गायि का समीक्षा अधिकारी फेरी सक्रिय हुन् थालेकी छन । उनी फेसबुक, इन्स्टाग्रा म लगायतका सबै सञ्जालमा मौन थिइन् ।उनी बिस्तारै सामाजिक सञ्जालमा पुनः सक्रिय ता बढाइरहेकी छिन् ।

उनको नया म्युजिक भिडियो पनि हाल,चालै आएको छ । धेरै ले म न पराएका पनि छन ।सञ्जा,लका उनका सबै गतिविधिले राम्रो चर्चा पाइरहेका छन्।केही समय गीत संगीत,बाट पनि टाढा रहेकी समीक्षा स्टा,टसमा आ फ्नो मन पोखिरहेकी भेटिन्छिन् ।

पछिल्लो पटक फेसबुक बाट उनले आफ्नो फरक लुक्स सार्वजनिक गरेकी छिन् ।उनि फ्लावर पिरि,न्ट सेताे वान पिस टपमा सजिएर हट पाेजमा फाेटाे शेयर गरेकी छिन् । लाईक र कमेन्ट पनि धेरै गएको छ ।

तीन महिनापछि सुकेटार विमानस्थलमा उडानफुङ्लिङ, ३ भदौ । प्रतिकूल मौसमका कारणले अवरुद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ । नेपाल एयरलाइन्सले आज उडान भरेको हो ।

जहाजले काठमाडौँबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौँ फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालय प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिनुुभयो ।

उहाँका अनुसार अब तालिकाअनुसार सातामा सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ । यात्रुको चापलाई मध्यनजर गर्दै केही समयपछि शनिबार पनि उडान थप्ने तयारी भइरहेको कार्यलयले जनाएको छ ।

ताप्लेजुङबाट काठमाडौँसम्मका लागि हाल रु नौ हजार दुई सय भाडादर छ । सुकेटार विमानस्थलमा गत जेठ १५ गते अन्तिम उडान भएको थियो । यात्रुले टिकट बुकिङ गरेपनि मौसमकै कारण जहाज आउन नसकेपछि उडान बन्द भएको थियो ।

लामो समय अवरुद्ध भएको उडान सुरु भएसँगै पर्यटन व्यवसायी, होटल व्यवसायी र सर्वसाधारण उत्साहित भएका छन् । उडानले प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर पूजापाठ गर्न आउने तीर्थयात्रीलाई सहज हुने छ ।

प्रतिकृया दिनुहोस्