शनिबार , अषोज १५, २०७९

चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय ट्रेलरको ठक्करबाट दुई जनाको मृ,त्यु

भाद्र ३, २०७९ शुक्रबार 31

चितवन – धादिङको गल्छी गाउँपालिका-६ चिरौदी पुलमा भारतीय नम्बरको ट्रेलरको ठक्करबाट जीपका चालक र परिचालकको मृ,त्यु भएको छ

मृ,त्यु हुनेमा जीप चालक धादिङकै ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञान बहादुर नेपाली र परिचालक बेनीघाट रोराङका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन्।

उनीहरुको घटनास्थलमै मृ,त्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते ट्रेलरका चालक र परिचालकको उपचार गल्छी स्थित अम्बे भरोसा अस्पतालमा भइरहेको छ।

चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरको ट्रेलरले सोही दिशाबाटै आइरहेको बाग्मती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको पिकअप जीपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ

कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत विभिन्न कार्यक्रम र जिल्लाहरुमा पुग्दा प्राप्त भएको रकम नन्दी सेवा स्थल पशुपती गौशालामा हस्तान्तरण भएको छ ।

इन्द्रेणी कार्यक्रम मार्फत स्वदेश तथा विदेशबाट गौशालाका लागि भनि प्राप्त भएको रकम एक कार्यक्रममा बीच हस्तान्तरण भएको छ ।

इन्द्रेणीका गायक क्षत्र शाही र युवराज चाौलागाईले विभिन्न समय र स्थलमा छायाङकन भएका कार्यक्रमबाट प्राप्त रकम गौशालामा पुगी नन्दी सेवा स्थल

पशुपती गौशालाका संरक्षक तथा सञ्चालक रामबहादुर न्यौपानेलाई हस्तान्तरण गरेका हुन ।फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलले इन्द्रेणी कार्यक्रम मार्फत विभिन्न सेवा, सन्देश र मनोरञ्जनका साथमा

पीडितहरुलाई सहयोग गर्ने अभियानलाई ढेड दर्शक देखि निरन्तरता दिएका छन् हुनेले दिने र नहुनेले लिने मान्यता अनुरुप फाउण्डेशन मार्फत मुलुकका विभिन्न स्थानमा कार्यक्रम सांगितिक कार्यक्रम पुस्तुत गरि सहयोग आदान प्रदान हुदै आएको छ ।

प्रतिकृया दिनुहोस्