मंगलबार , अषोज ११, २०७९

भक्तपुरमा ढोकाले किचेर पाँच वर्षीया बालिकाको मृ,त्यु

भाद्र २, २०७९ बिहिबार 32

भक्तपुर– भक्तपुरमा घरको ढोकाले किचेर एक बालिकाको मृ,त्यु भएको छ । मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित रमाइलो चोकको एउटा घरको ढोकाले किचेर एक बालिकाको मृत्यु भएको छ ।

स्थानीय तिलकप्रसाद गौतमको घरको कम्पाउन्डमा रहेको फ,लामे ढो,का अचानक पल्टिँदा सोही घरमा पाहुना आएकी नुवाकोटको विदुर नगरपालिका–८ घर भई हाल भक्तपुर बोडेकी पाँच वर्षीया श्रीसिजा अर्यालको मृ,त्यु भएको हो ।

ढोकाले किचेर गम्भीर घाइ,ते भएकी उनको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृ,त्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

सुनसरीको धरान नगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् ।
१०० दिनमा गरेका काम भनेर उनले सार्वजनिक गरेको विवरण यस्तो छ–

प्रतिकृया दिनुहोस्