बिहिबार , अषोज १३, २०७९

जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

भाद्र २, २०७९ बिहिबार 36

काठमाडौं । जिप दुर्घटना पाँच जनाको मृ,त्यु भएको छ । स्याङ्जाको वालिङमा जिप दुर्घटना भएको हो । वालिङ–१२ बाट बाँयटारी बजारतर्फ जाँदै गरेको ग १ ज ७३९९ नम्बरको महिन्द्रा जीप वालिङ १२ को फिरफिरेमा दुर्घट,नाग्रस्त भएको हो

काठमाडौं । जिप दु,र्घटना पाँच जनाको मृ,त्यु भएको छ । स्याङ्जाको वालिङमा जिप दुर्घटना भएको हो । वालिङ–१२ बाट बाँयटारी बजारतर्फ जाँदै गरेको ग १ ज ७३९९ नम्बरको महिन्द्रा जीप वालिङ १२ को फिरफिरेमा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा परी ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन भने बाँकी छ । ४ जनाको घटनास्थलमा नै र एक जना बालकको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा ज्या,न गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घा,इते भएका छ जनालाई उपचारका लागि ग्रह्रौं प्राथमिक अस्पतालमा ल्याइएको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तीन जना गम्भीर घाइतेलाई उपचारका लागि पोखरा पठाइएको छ । अहिले पनि उद्धारको कार्य जारी छ ।

यस बारे थप विवण आउन बाँकी छ । जिप सडकबाट सय मिटर तल झरेर चिलाउनेको रुखमा अड्किएको प्रत्यक्षदर्शीले बताएका छन् । जिपमा ११ जना सवार रहेका बताइएको छ ।

प्रतिकृया दिनुहोस्