बिहिबार , अषोज १३, २०७९

भारतको मुम्बईमा ट्रेन दु,र्घटनामा परेर १९ वर्षीय नेपाली युवाको दु’ खद निधन’

भाद्र २, २०७९ बिहिबार 25

भारतको मुम्बईमा ट्रेन दु’र्घटनामा परेर एक नेपाली यूवकको ज्यान गएको छ।मुम्बई शहर धेरै नेपालीहरुको कर्म थलो हो। धेरै ले आफ्नो जीवनमा सीप सिकेर उज्ज्वल भविष्य निर्माण गरेका छ्न,कसैले पूँजी र प्रविधिको सहि रुपमा प्रयोग गरिरहेका छ्न।

निकै बिडम्बनाको खबर उज्ज्वल भविष्य निर्माण गर्दै गरेको एउटा १९ वर्षीय बाबु भुवन बोहराको मुम्बई स्थित माहिम र माटुंगाको विचमा रेल बाट खसेर नि,धन भयो।

कति सपना थिए होलान,भविष्य उज्ज्वल बनाउने योजना पनि बनाएको थियो होला… तर सपना र योजना अधुरा रहे !संसार बाट एउटा उर्वर युवा अस्ताएको दिनले मेरो गाउँ र प्रवास शोका,कुल बनेको छ।

नेपाल बाट आएर भर्मण गर्दा होस वा कुनै पनि स्थानमा भर्मण गर्दा पहिले जानकारी लिएर सचेत,सजग र सुरक्षीत हुँदै यात्रा गरौंअल विदा बाबु ! भाव,पूर्णश्रद्धा,ञ्जलीतथपरिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछु !!! थप संचारको भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्