बिहिबार , अषोज १३, २०७९

नेपालकै अग्लो पुलबाट फदालिन् प्रमिला, २ नाबालक छोरा र पतिलाई कसरी चटक्क बिर्सेर चालिन् यस्तो अप्रिय कदम ?

भाद्र २, २०७९ बिहिबार 60

काठमाडौँ ।

बाग्लुगं नगरपालिका १४ की वर्ष ३३ की प्रमिला अखेली बाग्लुगं कुश्मा जोड्ने नेपालकै अग्लो पुलबाट फ दालेकी छिन् पछिल्लो केही समयदेखि सासु ससुराहरुसँग घरमा मन मुटाव भइरहेको अवस्थामा एउटै घरमा दुई छोराहरुसँग बस्दै आएकी थिइन् प्रमिला ।

उनले ३ पाना लामो सु,साइट नोट लेखेको बाग्लुगंका एसपी दयानिधी ज्ञवालीले जानकारी दिए ।अहिले प्रहरी अनुसन्धानका लागि प्रमिलाको घरमा पुगेको र सोधपुछ चलिरहेको प्रहरीले जनाएको छ । एसपी ज्ञवालीका अनुसार इन्सपेक्टरको कमाण्डमा खोज्ने काम भइरहेको छ ।

प्रमिलाले बाग्लुगं कुश्मा जोड्ने नेपालकै अग्लो पुलबाट फदाल्नु अघि चप्पल र सल समेत पुलमा छाडेको एसपी ज्ञवालीले जानकारी दिए । एसपी ज्ञवालीका अनुसार प्रमिलाको अहिले कालीगण्डी नदिमा खोज्ने काम भइरहेको छ । यस विषयमा थप जानकारी आउन बाँकी छ ।

उपलब्ध विवरणअनुसार प्वाइन्ट अफ सेलको प्रयोग ८४ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । अघिल्लो आवमा छ लाख ३५ हजार पाँच सय ९९ पटकमा रु दुई अर्ब ६६ करोड ५० लाखको कारोबार भएकामा गत आवमा ११ लाख ७३ हजार पाँच सय ४८ पटकमा रु पाँच अर्ब १८ करोड ३० लाखको कारोबार भएको छ ।

त्यस्तै कारोबारमा क्रेडिट कार्डको प्रयोग अघिल्लो आवका तुलनामा गत आवमा ८३ प्रतिशतले बढेको छ । अघिल्लो आवमा एक लाख २४ हजार दुई सय ४३ पटकमा रु ८५ करोड ९० लाखको कारोबार भएकामा गत आवमा दुई लाख २७ हजार नौ सय

२० पटकमा रु एक अर्ब ४९ करोडको कारोबार भएको छ ।मोबाइल बैंङ्किङमार्फतको कारोबार सङ्ख्या ५० प्रतिशतले वृद्धिकेन्द्रिय बैंकको पछिल्लो विवरणानुसार मोबाइल बैंकिङको प्रयोग अघिल्लो आवका तुलनामा गत आवमा ५० प्रतिशतले बढेको छ । अघिल्लो आवमा एक करोड ३७ लाख नौ सय ९३ पटकमा

रु ७३ अर्ब ७२ करोड ९० लाख बराबरको कारोबार भएकामा गत आवमा दुई करोड पाँच लाख ६४ हजार तीन सय आठ पटक मोबाइल बैङ्किङको प्रयोग गरी एक खर्ब ६३ अर्ब २५ करोड ५० लाखकोे कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस्