बिहिबार , अषोज १३, २०७९

२३ वर्षीया शान्ति शर्मा मृ`त अवस्थामा फेला

भाद्र १, २०७९ बुधबार 61

स्याङ्जाकी एक युवती पोखरामा मृ`त अवस्थामा भेटिएकी छन् ।पोखरा महानगरपालिका वडा नं. १ ट्याक्सीचोक बगरमा स्याङ्जा आँधीखोला गाउँपालिका वडा नं. ४ की २३ वर्षीया शान्ति शर्मा (नानु) मृ`त अवस्थामा फेला परेकी हुन् ।

कास्की प्रहरीका अनुसार उनी आइतबार राति ९ः३० बजे आफ्नै कोठाको पंखाको हुकमा सलको पाँ`सो लगाएर झु`ण्डिएको अवस्थामा फेला परेकी हुन् ।

उनको मृ`त्युको कारण खुल्न नसकेको र उनले लेखेको सुशाइड नोट पनि भेटिएकाले अनुसन्धान शुरु भएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

दाङको अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडि खेल्ने क्रममा डु’बेर एक जनाको मृ”त्यु भएको छ । मृ’त्यु हुनेमा घोराही उपमहानगरपालिका–२ रामपुर बुका निवासी २६ बर्षिय निराजन पोख्रेल रहेको सशस्त्र

प्र’हरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर अर्जुन खोलाका डिएसपी नवीन बुढाथोकीले जानकारी दिए ।पोख्रेल शनिबार साथिहरुसंग नुहाउन घोराही उपमहानगरपालिका–२ स्थित अर्जुन

खोला र मसोट खोलाको दोभानमा पुगेका थिए ।दिउँसो नुहाउने क्रममा मान्छे डु’बेको सुचना पाए लगत्तै डिएसपी बुढाथोकीको नेतृत्वमा १९ जनाको टोली खटिएको थियो ।

प्रतिकृया दिनुहोस्