बिहिबार , अषोज १३, २०७९

मलेसियामा काभ्रे, महाभारत गाउँपालिकाका योन्जनकाे मृ`त्यु

भाद्र १, २०७९ बुधबार 63

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका काभ्रेका एकजनाको गएराति मृ`त्यु भएको छ। मृ,त्यु हुनेमा जिल्लाको महाभारत गाउँपालिका–१ गोकुले,धापका गंगालाल योन्जनरहेका छन्।

मलेसियाको पेनाङको झाई हाप हेंग ट्रेडिंग एसडीएन. बिएचडी. कम्पनीमा कार्यरत योन्जन राति सुतेकै ठाउँमा मृ`त्यु भेटिएको हो

अचानक मृ`त्यु भएकोले के कारणले कसरीमृ`त्यु भएको भन्ने बारे यकिन हुन नसकेको योन्जनका पारिवारिक स्रोतले जनाएको छ।

योन्जनका परिवारले मृ`तकको श`व नेपाल ल्याइदिनका लागि नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई आग्रह गरेको छ।

आठ वर्ष अगाडि योन्जन टाइसन मेनपावरबाट रोजगारीको सिलसिलामा मलेसिया गएको थिए।बाके जिल्लाको कोहलपुर जोड्ने सडक खण्डमा आज फेरि बाघले मान्छे खा,एको छ ।

मान्छे खाएपछि अहिले सडक नै अवरुद्ध भएको छ ।बाघको नियन्त्रण गर्नु पर्ने भन्दैआफन्तहरुले धर्ना दिएका छन् ।माइजू र भान्जालाई अहिले बाघले खाएको हो ।

मान्छेको मू,ल्य नै नभएको जस्तो भएको र संबंधित निकाय अथवा सरकारले बाघको उचित व्यवस्थापन गर्नुपर्ने कुरापीडितको रहेको छ ।स्कुल पढ्न आउने विद्यार्थीहरुलाई पनि बाघकोनिकि आतंक भएको उनीहरुको जिकिर छ ।

अहिले भएका मृ तकलाई उचित व्यवस्थापन गर्नुपर्ने पि डितको भनाई छ ।जब सम्म त्यहाको श ,वको राम्रो व्यवस्ता नहुन्जेल सडकबाट नहट्ने उनीहरुको भनाइ छ ।

प्रतिकृया दिनुहोस्