बिहिबार , अषोज १३, २०७९

तेह्रथुममा अरिँगालको टोकाइबाट एक युवकको मृ`त्यु

भाद्र १, २०७९ बुधबार 54

तेह्रथुमको आठराई गाउँपालिका – ६ चुहानडाँडामा अरिँगालको टोकाइबाट एक युवकको मृ`त्यु भएको छ ।

मृ`त्यु हुनेमा चुहानडाडाँका पृथ्वीबहादुरका छोरा अन्दाजी २८ वर्षका मिलन कन्दङ्वा लिम्बू रहेको इलाका प्रहरी कार्यालय सक्रान्तिबजारले जनाएको छ ।

गएराति केही समूहका साथ चुहानडाँडाकै हिले भन्ने ठाउँमा अरिँगाल पोल्न गएको र सोही क्रममा अरिँगालले टोकेको प्रहरीले बताएको छ ।

अरिँगालको टोकाइपछि गम्भीर भएका उनको झापास्थित विर्तासिटी अस्पतालमा मृ`त्यु भएको हो ।

भेटिएकी छन् ।पोखरा महानगरपालिका वडा नं. १ ट्याक्सीचोक बगरमा स्याङ्जा आँधीखोला गाउँपालिका वडा नं. ४ की २३ वर्षीया शान्ति शर्मा (नानु) मृ`त अवस्थामा फेला परेकी हुन् ।

कास्की प्रहरीका अनुसार उनी आइतबार राति ९ः३० बजे आफ्नै कोठाको पंखा,को हुकमा सलको पाँसो लगाएर झु`ण्डिएको अवस्थामा फेला परेकी हुन् ।

उनको मृ`त्युको कारण खुल्न नसकेको र उनले लेखेको सुशाइड नोट पनि भेटिएकाले अनुसन्धान शुरु भएको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्