शनिबार , अषोज १५, २०७९

जुगेडीमा मोटरसाइकल दु,र्घटना हुंँदा पदमपुरका सागर पौडेलकोे मृ,त्यु

साउन ३१, २०७९ मंगलबार 32

चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुंँदा पछाडि सवार एकजनाको मृत्यु भएको छ । मृ,त्यु हुनेमा कालिका नगरपालिका वडा नम्बर २ पदमपुरका सागर पौडेल रहेका छन ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउसो १ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ जुगेडी स्थित नारायणगढ मुग्लिङ सडक खण्डमा नारायणगढबाट मुग्लिङ तर्फ जादै गरेको लु १३ प ४८०४ नंम्बरको मोटरसाइकल दु,र्घटना भएको हो ।

दुर्घटनाबाट गम्भिर घाईते पौडेलको उपचारको क्रममा १ बजेर ५० मिनेटमा नयांँ मेडिकल कलेजमा मृ,त्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना के कसरी भयो भन्ने सम्वन्धमा अनुसन्धान भईरहेको छ ।

उनले देशव्यापी उम्मेदवार दिएर गए आफ्नो पार्टीले अबको चुनावमा सबै ठाउँमा जित्न नसकेपनि प्रतिनिधिसभामा २०,२५ सिट जित्न कसैले रोक्न नसक्ने बताए । उनले अबको चुनावमा चारवटा मतपत्र हुने समेत उनले बताए ।अहिले एमालेलाई धेरै प्रहार गर्न हुँदैन ।

माधवकुमार नेपालले नेकपा एमालेलाई प्रहार गर्न नहुने बताएका छन् ।बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले एमालेले धेरै प्रहार नगरेकाले आफूहरूले पनि प्रहार गर्न नहुने बताए

प्रतिकृया दिनुहोस्