बिहिबार , अषोज १३, २०७९

२६ करोड खर्च गर्दापनि ११ महिनाकी बालिकाको मृ`त्यु Rip लेख्नुहोस आ,त्माले सान्ती पाउछ

साउन ३१, २०७९ मंगलबार 85

संसारकै सबैभन्दा महंगो २६ करोड रुपैयाँ मूल्य पर्ने औ षधिले पनि ११ महिनाकी बालिकालाई बचाउन सकेन । यी बालिकाला ई यो अत्यन्तै महंगो पर्ने औषधिको सुई ल गाइएको थियो तर यी बालिका वेदिका शिन्देको मृ`त्यु भ एको छ ।

आइतबार राती सास फेर्न समस्या भएपछि उन लाई पुणे को एक अस्पतालमा भर्ना गरिएको थियो । अबे र राती उनको मृ`त्यभएको छ ।महाराष्ट्रको पिंपरी चिंचवाडका सौरभ शिन्देकी छोरी वेदि कालाई स्पाइनल मस्कुलर एट्रफी (एसएमए) नामको जे ने टिक स्वास्थ्य समस्या थियो ।

उनको उपचारको लागि उनका मातापिताले क्राउडफण्डिङमार्फत हजारौं जना बाटसहयोग उठाएर २६ करोड रुपैयाँ जम्मा गरेर अमे रिकाबाट जोलगेन्स्मा नामको इन्जेक्सन मगाएका थिए । यो रोगको यही अन्तिम उपचार मानिन्छ

समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब कुनैपनि वेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुने बताएका छन् ।शुक्रबार पार्टीको वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मंसिरमा चुनाव हुने ।

भएकाले त्यसको चार महिनाअघि मिति घोषणा गर्नुपर्ने भएकाले अब कुनैपनि बेला सरकारले मिति घोषणा गर्नसक्ने बताएका हुन् ।‘चुनावको मिति कुनैपनि बेला घोषणा हुनसक्छ’, अध्यक्ष नेपालले भने, ‘अब त्यो तयारीमा जुट्नुस्, कार्यकर्ताको विन्यास गर्नुस्, जिम्मा दिएर पठाउनुस्, घरघरमा जाने ।

प्रतिकृया दिनुहोस्