शुक्रबार , अषोज १४, २०७९

नहरले बगाउँदा रत्ननगरमा एक बालिकाको मृ,त्यु

साउन ३१, २०७९ मंगलबार 46

चितवन, साउन २९ । नहरमा डुबेर चितवनमा एक बालिकाको ज्यान गएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार रत्ननगर नगरपालिका- १६ एकताटोल ध्रुवचोक नजिकै खेल्दाखेल्दै

घर नजिकैको नहरले बगाएपछि ६ वर्षीया संस्कृति केसीको ज्या,न गएको हो ।

खेल्ने क्रममा नहरमा खसेकी उनलाई बगेको ठाउँभन्दा एक किलोमिटर तल सेवा केन्द्र टोलबाट अचेत अवस्थामा उ,द्धार गरेको वडाध्यक्ष हेमराज थापाले बताए ।

नहर बाट उद्धार गरी उपचारका लागि नजिकै रहेको गुञ्जमानसिंह अस्पताल लगेकोमा चिकित्सकले मृ,त घोषणाा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए मानवतालाई नै लज्जित पार्ने यो संवेदनाहीन घटना बर्दिबास

नगरपालिका वडा नम्बर १४ को हो। छोरा नभएका एक वृद्धको मृत्युपछि दागबत्ती दिन मृ,तककी जेठी श्रीमतीतर्फका ज्वाईंले नै पाँच लाख माग गरेका थिए। रकम दिन नसक्दा पहिलो दिन दाहसंस्कारै हुन सकेनशव दिनभर घरमै रह्यो।

लामो समयदेखि पक्षघातले थलिएका ७० वर्षीय फकिरा साह सोनारको साउन २४ गते अपराह्न ४ बजे घरमै मृ,त्यु भएको थियो। मृ,तकका दुई श्रीमतीबाट आठ छोरी छन्।

जेठी श्रीमती मनतोडियातर्फ पाँच छोरी भए पनि छोराको आसमा फूलोदेवीसँग फकिराको दोस्रो विवाह भएको थियो

प्रतिकृया दिनुहोस्