बिहिबार , अषोज १३, २०७९

घरमा श्रीमती हुँदाहुँदै अर्कै बिहे गरेका श्रीमान पक्राउ, यस्तो सम्म गरेका रहेछन, (हेर्नुहोस भिडियो)

साउन ३०, २०७९ सोमबार 74

काठमाडौं -घरमा श्रीमती र २ जना छोराछोरी हुँदा हुँदै बाजा बजाएर बिहे गरेका श्रीमानलाई बौद्ध प्रहरीले नियंत्रण लिएको छ। उनी एकदमै फटाह भएको समेत खुल्नमा आएको छ।

श्रीमती संग हिजो यसो भन्छन् म तलाई ५० लाख दिन्छु, आजदेखि छोडपत्र भयो ,तेरो र मेरो सम्बन्ध सकियो यस्तो श्रीमती भकानिएकी थिइन्।

घरमा झुक्याएर बिबाह गरेका श्रीमान सुमन अहिले प्रहरी नियन्त्रणमा रहेका छन् साथै प्रहरीले अनु’सन्धान गरिरहेको छ।

हेर्नुहोस बाकि बिवरण भिडियोमा

विगत एक सातादेखि न्याय माग्दै आमरण अनशनमा रहेकी निहारिका राजपुतले आ”त्मदाह प्रयास गरेकी छन् । शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर निहारिकाले आत्मदाह प्रयास गरेकी हुन् ।

शीतल निवास अगाडि आफ्नो शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले निहारिकालाई नियन्त्रणमा लिएको थियो । निहारिकाले साउन २० बाट आमरण अनशन सुरू गरेकी थिइन् । बसन्तपुर डबलीमा अनशन बसेकी उनले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्म”दाहको योजना बनाएकी हुन् ।

प्र”हरीले उनको साथबाट लाइटर र पेट्रोल हालिएको डब्बा बरामद गरेको जनाएको छ । नियन्त्रणमा लिइएको निहारिकालाई महाराजगञ्ज वृत्तमा लगिएको छ । प्रहरीका अनुसार निहारिकाको साथी र उनको छोरा पनि प्रहरी नियन्त्रणमा छन् ।

जनकपुरका एक युवकले आफूलाई बलात्कार गरी बच्चा जन्मिएको निहारिकाको आ”रोप छ । उनले बच्चाको डीएनए टेस्ट म्याच गराउन र आरोपीलाई प”क्राउ गर्न माग राख्दै आमरण अनसनमा बसेकी थिइन् ।

त्यसोत, यसअघि नै जिल्ला अदालत धनुषाले उनीहरुबीच सहमतिमै सम्बन्ध रहेको भन्दै आरोपीलाई सफाइ दिएको थियो । त्यसपछि उक्त निर्णयविरुद्ध निहारिकाले जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी छन् । उनले आफ्नो मुद्दा चाँडो किनारा लगाउन माग गरेकी छन् ।

यस्तै,,मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ। विश्वविद्यालयविरुद्ध अख्तियारमा उजुरी परेपछि कार्यालयले कागजपत्रहरु नियन्त्रणमा लिएको हो।

विभिन्न विषयसँग सम्बन्धित उजुरीहरु कार्यालयमा पर्न थालेपछि अनुसन्धानका लागि विश्वविद्यालयका कागजात नियन्त्रणमा लिइएको हो। विश्वविद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया, छात्रवृत्तिलगायतका विषयमा अख्तियारमा उजुरी परेको कार्यालयले जनाएको छ।

विश्वविद्यालयका विषयमा कार्यालयमा उजुरी परेकाले अनुसन्धानका लागि कागजपत्रहरु नियन्त्रणमा लिइएको सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए। अख्तियारको नियमित प्रक्रियाअनुसार नै अनुसन्धानसँग जोडिएका कागजात टोलीले नियन्त्रणमा लिएको उनको भनाइ थियो।

प्रतिकृया दिनुहोस्