शनिबार , अषोज १५, २०७९

यिनै हुन् १४ बर्षीय मनोज जो जनैपुर्णिमा रमाउनु पर्ने ठाउमा कलिलैमा अ’स्ताए… मनमा दया भए Rip लेख्नुहोला ।

साउन २८, २०७९ शनिबार 63

गुल्मीका एक बालकको पोखरीमा डुबेर गएराती मृ”त्यु भएको छ । जनैपूर्णिमा मनाउन पाल्पाको रैनादेवि छहरागाउँपालिका-१ साउनेटोलस्थित मामा घरमा गएका गुल्मीको छत्रकोट गाउँपालिका-३ चोयगाका १४ बर्षीय मनोज रेश्मीको मृ”त्यु भएको हो ।

उनी हिजो साँझ मामाघर नजिकै रहेको डमराईपोखरमाी पौैडी खे’ल्न लागेको बेला डु”बेर अचेत अवस्थामा फेला परेका थिए। उनलाई स्थानीय सर्देवा प्रहरी चौकीका प्र”हरीले उद्धार गरि उपचारका लागि पाल्पा मिशन अस्पतालमा लगिएकोमा गएराती नै मृ”त्यु भएको

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसपी बीरेन्द्र थापाद्धारा प्रेषित प्रेस नोटमा उल्लेख छ ।चोयगास्थित कृष्णबहादुर रेश्मीका छोरा साउन १८ गते मामाघर गएका उनि जनैपुर्णिमा मनाउन बसेको प्रहरीले जनाएको छ ।

कार्यक्रमको शुरूमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले गत आर्थिक वर्ष २०७७/०७८ र चालु आर्थिक वर्ष २०७८/०७९ को त्रैमासिक तुलनात्मक अपराध तथ्याङ्क, नेपाल प्रहरी कार्ययोजना २०७९ एवम् प्रहरी महानिरीक्षकको

१०० कार्य दिनमा गरिएका नीतिगत कार्य तथा सुधारका कार्यक्रम, अपराध अनुसन्धान, प्रविधिको प्रयोग, प्रहरी कार्य, विपद् उद्दार, समन्वय र सहयोग, मानवस्रोत विकास, प्रहरी प्रशासन, भौतिक पूर्वाधार,

नेपाल प्रहरी अस्पताल तथा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा प्रहरीको सहभागिता सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्