बिहिबार , अषोज १३, २०७९

अरिङ्गाल झार्न गएको बेला अरिङ्गालले टो*केर सुवर्णको मृ*त्यु

साउन २६, २०७९ बिहिबार 68

रुकुम पश्चिम – रुकुम पश्चिममा अरिङ्गालले टो*केर एक जनको मृ*त्यु भएको छ । मृ’त्यु हुनेमा त्रिवेणी गाउँपालिका १ का ३८ वर्षीय सुवर्ण सुनार रहेका छन् । सुनार त्रिवेणी गाउँपालिका अन्तर्गत कर सङ्कलन केन्द्र झुल्नेटामा कर सङ्कलक पदमा कार्यरत थिए ।

साथीहरूसँग सल्यानको बाँफुखोलामा अरिङ्गाल झार्न गएको बेला उहाँलाई ५० वटाभन्दा धेरै अरिङ्गालले टोकेका थिए । तीन दिन अगाडि अरिङ्गालले टोको सुनारलाई आज आइतवार उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा ज्या’न गएको हो ।

अरिङ्गालले चिलेपछि तीन दिनसम्म झुल्नेटामा रहेको स्वास्थ्य संस्थामा उपचार गर्दा ठिक नभएपछि नेपालगञ्ज लैजादै गर्दा बाटोमा नै ज्या’न गएको हो

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

बिहीबार हात्तीवनस्थित एक घरमा भएको भेटवार्तामा उनीहरूबीच चुनावी मोर्चा बनाएर जाने लगायत विषयमा कुराकानी भएको छ।

बाबुरामले प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच आगामी चुनावबारे मोर्चा बनाएर जाने विषयमा कुराकानी गरेका हुन्।

बाबुरामले समाजवादी पार्टी गठन गरेपछि दलका शीर्ष नेतालाई भेटवार्ता गरिरहेका छन्। उनले केही दिनअघि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए।

प्रतिकृया दिनुहोस्