बिहिबार , अषोज १३, २०७९

पहाडको चुचुरोमा सेल्फी खिच्न खोज्दा चिप्लिएर खसेकी रोजीको दु’खद नि*धन : श्रीमानले हात समाते पनि छोराछोरीकै आँखै अगाडी बचाउन सकेनन

साउन २६, २०७९ बिहिबार 61

सेल्फी लिन पहाडको चुचुरो छेउमा जाँदा चिप्लिएर खसेकी एक महिलाको नि*धन भएको छ । ३८ वर्षीया रोजी लुम्बा आफ्नो परिवारसँग अष्ट्रेलियाको बोरोका लुकआउट नजिकै घुम्न गएकी थिइन्।

यसै क्रममा श्रीमान् र छोराछोरीका अगाडि चुचुरोको किनारबाट खसेर उनको मृ*त्यु भएको समाचारमा जनाइएको छ ।रोजी लुम्बा नाम गरेकी रोजी लुम्बा आफ्ना श्रीमान बसन्त र दुई छोराछोरीसँग घुम्न गएकी थिइन

यसै क्रममा श्रीमान् श्रीमती फोटो खिच्न भ्यु प्वाइन्ट नजिक पुगेका उनको ‘सेल्फी रक’ मा पुगेर फर्किन खोज्दै गर्दा खुट्टा चि’प्लिएर तल खसेको बताए ।चट्टानमा झुण्डिएकी उनलाई श्रीमानले बचाउन खोजे पनि नसकेको बताइएको छ ।

प्रहरी र आकस्मिक सेवालाई पनि रोजीको श*व निकाल्न करिब ६ घण्टा लागेको बताइएको छ । अनुसन्धानले पत्ता लगायो कि रोजीको मृ*त्यु टाउ’को फुटेको, मे’रुदण्ड बिग्रिएको र धेरै चोटपटकका कारण भएको उल्लेख गरेको छ ।

यो समाचार बर्दियाको बासगढी भाने ठाउँको रहेको छ। जहा एउटा पत्’याउनै नसकिने घ’टना घटे’को छ । जहा आफ्नै जन्मदिन बुबाले आफ्नो छोरा साथै १८ महिनाको छोरी समेत मा’रे’”का छन्।

प्रतिकृया दिनुहोस्