बिहिबार , अषोज १३, २०७९

आमाबुवालाई सङ्गै राखेर अमेरिका मा बस्दै आएका बास्तोला गाडीले ठ*क्कर दिँदा सधैंका लागि अस्ताए !

साउन २६, २०७९ बिहिबार 71

काठमाडौं- सडक दु:’र्घ ट’नामा परी अमेरिकामा एक नेपालीको दुखद नि’ध:न भएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६, स्थायी घर भएको २४ वर्षका सुविन बास्तोलाको कार दु८र्घ ट:’नामा परी नि:ध’न भएको हो ।

उनी बिगत ५ वर्ष देखी अमेरिकामा बस्दै आएका थिए । कलेजको पढाइ सकेर काममा जाँदै गर्दा उनको गाडीलाई गलत दिशाबाट आएको अर्को गाडीले ठ:’ क्क’र दिएको थियो ।

माउन्ट क्यारामेल इस्ट अस्पतालमा उपचारको क्रममा आइतबार बिहान उनको नि:’धन भएको हो । घा:’इ’ते बास्तोलाको आ’ई:सीयु राखेर उपचार गर्ने क्रममा नि’:धन भएको हो ।

ख्यातिप्राप्त नायक निखिल उप्रेतीको जीवनपनी कुनै फिल्म भन्दा सहज छैन ।हालै श्रावणमा निखिलले आफ्नी श्रीमती कोपिलासंगको सम्बन्ध

टुटाएका छन् ।व्यवाहरिक रुपमा गत १३ वर्ष देखि अलग रहेता पनि कानुनी रुपमा उनीहरुको डिभोर्स भर्खरै भएको हो ।

२० वर्ष पछि निखिल उप्रेतीले आफ्नी जेठी बुढीसंगको सम्बन्ध टुटाएका छन् ।उनले आफ्नो छोरा र पहिलो श्रीमतीसंग आफ्नो सम्बन्ध टुटाएर ४ करोड बराबरको सम्पत्ति दिएका छन् ।

अहिले निखिलकी श्रीमती सन्चिता लुइँटेल रहेको हामी सबैलाई थाहा छदैछ ।

प्रतिकृया दिनुहोस्