बिहिबार , अषोज १३, २०७९

जुत्ता कारखानामा आग:लागी हुँदा चार करोडको क्ष’ति

साउन २५, २०७९ बुधबार 72

काठमाडौं : बालाजुको बाइपासस्थित जुता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ। आगलागीबाट चार करोड बढीको क्षति भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता

दिनेशराज मैनालीका अनुसार श्रीराम पाण्डेले सञ्चालन गरेको ‘वान वर्ल्ड फुटवेयर’मा लागेको आ’गो करिब ३ घण्टापछि नियन्त्रणमा आएको होप्रहरीका अनुसार बिहान साढे

११ बजेबाट लागेको आगो निभाउन ७ वटा दमकल र १७ वटा पानी ट्याङ्करप्रयोगगरिएकोथियोकाठमाडौंमहानगरपालिकाबाट जुद्ध बारुण यन्त्रका २ वटा दमकल, ललितपुरबाट २ वटा दमकल, भक्तपुरबाट १ वटा दमकल,

नेपाली सेनाबाट १ वटा, विमानस्थलबाट १ वटा गरी ७ वटा दमकल र १७ वटा पानी ट्यांकरको सहयोगमआगो’नियन्त्रणमा लिइएको प्रवक्ता मैनालीले बताए।

त्यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रबाट करिब ३ सय प्रहरी आगो नियन्त्रणका लागि खटिएका थिए। आग’लागीबाट कुनै मानवीय क्षति नभए पनि

करिब ४ करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। सञ्चालक पाण्डेका अनुसार कारखानामा काम गर्ने क्रममा विद्युत सर्ट भई आगो लागेको थियो।

प्रतिकृया दिनुहोस्