शनिबार , अषोज १५, २०७९

डडेल्धुरामा किशोर मृ’त फेला ,मृ’त्युको कारण यस्तो कारण यस्तो

साउन २५, २०७९ बुधबार 57

डडेल्धुराका अन्दाजी १५ वर्षीय किशोर किरण पाठक मृ’त भेटिएको घटनामा अनुसन्धानको माग गर्दै जाहेरी परेको छ। किशेरका आफन्तले अनुसन्धानको माग गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा जाहेरी दिएका हुन्।

जिल्ला जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जाहेरी परेको र प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। यस्तै डडेल्धुरा अस्पतालमा पोष्टमार्टमपछि किशोरको श’व आफन्तलाई बुझाइएको प्रहरीले बताएको छ।

तर, रिपोर्ट आउन बाँकी छ। शनिबारदेखि बेपत्ता रहेका अमरगढी नगरपालिका वडा नम्बर ५ स्थित सिलिङधारा घर भएका पाठक मंगलबार अमरगढीकै मौरडा गाउँ तल रहेको हामफाल्ने तालमा मृ’त फेला परेका थिए।पाठकको श’व खोलामा डुबेको अवस्थामा भेटिएको प्रहरीले बताएको थियो।

नेकपा एकीकृत समाजवादीका केही नेताहरु पद गुमाएपछि अशान्त र बेचैन बने।त्यही झोकमा आफ्नै नेतृत्वलाई खुइल्याउन र अपमान गर्न मात्र नभई बोलचाल र भेटघाट समेत गरेनन् । त्यसो गर्नेमा १ नम्बर पर्छिन् राम कुमारी झाक्री ।

पूर्वमन्त्री झाक्रस् मन्त्रीबाट फिर्ता बोलाइएपछि आक्रोशित बनेकी थिइन् । उनीमाथि पार्टीले कारवाही गर्ने तयारी समेत गरेको थियो तर त्यसो गर्दा झाक्री पार्टी छाड्ने डरले अध्यक्ष नेपालले झाक्रीहरुलाई पदको चारो हालेका छन् ।

मन्त्रीबाट फिर्ता बोलाईएका झाक्री लगायतलाई संसदीय समितिको जिम्मेवारी तोकिएको छ।सरकारमा सहभागी तीन मन्त्रीलाई एकीकृत समाजवादीले फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको थियो। मन्त्रीबाट फिर्ता बोलाइएका सांसदहरुलाई सभामुखको प्रस्तावमा संसदीय समिति सदस्यमा जिम्मेवारी दिइएको हो

प्रतिकृया दिनुहोस्