शुक्रबार , अषोज १४, २०७९

हृदयघातका कारण छायांकार विदुर पाण्डेको नि’धन

साउन २५, २०७९ बुधबार 62

फिल्म छायांकार विदुर पाण्डेको नि’धन भएको छ।

हृदयघातका कारण आज बिहान गंगालाल अस्पतालमा उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

छायांकार पाण्डेको ५५ वर्ष उमेरमा नि’धन भएको हो। संघका अध्यक्ष लामाका अनुसार पाण्डेको आजै पार्थिव शरीरलाई पशुपति आर्यघा’टमा अन्त्येष्टि गरिनेछ।

पाण्डे नेपालको पहिलो डिजिटल फिल्म ‘कागबेनी का छायांकार हुन्। उनले कागबेनीका साथै ‘पण्डित बाजेको लौरी, भुइँमान्छे, मेरो बेस्ट फ्रेण्ड, स्वर लगायतका फिल्महरूको पनि छायांकन गरिसकेका छन्।

नेपाल–भारतबीचको वाणिज्य सन्धि विपरित भारतीय पक्षले नेपाली चियामा मात्रात्मक प्रतिबन्ध लगाउने तयारी गरेपछि नेपालको समग्र चिया उद्योग यतिबेला आतंकित बनेको छ।

नेपाली चिया आयातलाई सुरूमा मात्रात्मक प्रतिबन्ध लगाउने अनि विस्तारै पूर्ण बन्देज लगाउने गरीको प्रस्ताव अहिले भारतीय संसदका दुवै सदनमा पुगेको छ।

प्रतिकृया दिनुहोस्