बिहिबार , अषोज १३, २०७९

प्रेमीले धोका दिएको भन्दै इटहरीकी श्रदा घिमिरेले गरिन आत्म’हत्या

साउन २४, २०७९ मंगलबार 88

प्रेमीले ढोका दिएको भन्दै एक छात्राले आत्मह गरेकी छन् ! ! उनले आत्मह”त्या गर्नु आगाडी कुनै कतिको लाइफ सँग खेल्नु हुन्न नि केटा हरु भन्दै एक भिडियो समेत सेयर गरेकी थिइन् !

प्रेमको नाममा कसैको जिन्दगी र भावना सङ नखेलिदेउ तिम्रो केहि समयको मनोरञ्जनले कसैको जिन्दगी नै खोसिन सक्छ कुनै अभिभावकको आश टुटेर जान्छ अनि तिमि प्रेममा

जिन्दगी नखोज जिन्दगी बिताउने सपनालाइ होइनजिन्दगीदिनेलाइ सम्झिएर अगाडि बढ्ने कोशिश गर।

प्रेमीले धो’का दिएको भन्दै इटहरीकी श्रदा घिमिरेले गरिन आत्म’हत्या, आत्म’हत्या गर्नु आगाडी यस्तो लेखिछन् ।यस बारे थप अपडेट केहि बेरमा

याे पनि,जिल्ला अदालत सुनसरीले ४ वर्ष अघि कैद र जरिवाना सजाय सुनाएका धरान-१७ का फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान

समूह आरआइटीबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत सुनसरीको मिति २०७६।०६।३० गतेको सजाय निर्धारण फैसला आदेशले ९

महिना २३ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेका धरान उपमहानगरपालिका-१७ डाडाँघोपा बस्ने २८ वर्षीय सोमान खत्रीलाई खोजतलास गर्दै

जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी आइतबार पक्राउ गरेको हो ।पक्राउ परेका फरार प्रतिवादी खत्रीलाई सुनसरी जिल्ला अदालतले कैद भुक्तानको लागी झुम्का कारागार सुनसरी पठाएको छ ।

प्रतिकृया दिनुहोस्