बिहिबार , अषोज १३, २०७९

स्कुलको कक्षा भेटाउन भनेर तिब्र गतिमा स्कुटरमा हुइकीएकी राधिका म्याडम स्कुलसम्म पु’ग्न सकिनन्

साउन २४, २०७९ मंगलबार 104

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा ल डेर मृ त्यु भएको छ ।तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५

वर्षीय आचार्य चढ्नु भएको स्कुटर दु र्घटना भइ भिरबाट खस्दा तादी खोलाले बगाएर उहाँको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार तादी–४ स्थित पागेंपाखा भन्ने ठाउँमा पुग्दा आचार्य चढ्नुभएको बा.९७ प ६९२५ नं स्कुटर अ नियन्त्रित भएर दुर्घ टना भइ भि र बाट ख सेर तादी खोलामा पुगेर बगाउँदा शिक्षिका आचार्यको मृ त्यु भएको हो ।

घ टना स्थल भन्दा ५०० मी. तलबाट उद्धार गरे पनि उहाँलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।उहाँ उक्त विद्यालयमा निमावि तहमा स्थायीशिक्षकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

मदनकृष्ण र यशोदाको भेट २०२६ सालमा भएको थियो। मदनकृष्णले सञ्चय कोषको जागिर सुरु गरेको तीन वर्ष भइसकेको थियो।

उही कोठामा सँगै काम गर्ने गरी एक युवती आइन्। एक वर्ष अन्तरका उनीहरूकोधेरै कुरो मिल्थ्यो।महेन्द्ररत्न क्याम्पसमा आइकम पढ्थे मदनकृष्ण र रत्नराज्यमा आइए गरिरहेकी थिइन् यशोदा।

सञ्चय कोषमा दुई हात लामो ब्यालेन्स बुक हुन्थे,’ यशोदा सम्झन्छिन्, ‘हाम्रो काम दिनभरि गन्ती गर्ने र एकले अर्काको काम चेक गर्ने।

प्रतिकृया दिनुहोस्