सोमबार , साउन २३, २०७९

हिजो राति प’हिरोमा परी एउटै गाउँमा १२ जनाको मृ’त्यु

साउन १९, २०७९ बिहिबार 67

पहिरोमा परी बिहीबार रातिदेखि बे,पत्ता तीन जनाको श,व फे,ला परेको छ । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नव लपुरको हुप्सेकोट गाउँपालिका–४ को माथिल्लो चार घरेमा अविरल वर्षाका कारण शुक्रबार बिहान २ बजेको समयमा प,हिरामा परी बे,पत्ता तीनै जनाको श,व शनिबार फेला परेको हो ।

शुक्रबार दिनभरि सुरक्षाकर्मीसहित स्थानीयवासीले खोजी गर्दा समेत प,हिरामा प,रेका फेला न,परेपछि शनिबार ५० जना थप सु,रक्षाकर्मी प,रिचालन गरिएको थियो । प,हिरोमा पु,रिएका एकै घरका तीन जना बे,पत्ता भएका थिए ।

हुप्सेकोट–४ माथिल्लो चारघरेका हस्तबहादुर पुलामीकी श्रीमती ४० वर्षीया धनमाया पुलामी, नातिनी सात वर्षीया भूमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी राति सुतिरहेको समयमा ए,क्कासी आएको प,हिरामा प,री बे,पत्ता भएका थिए । उनीहरुको उ,द्धारमा नेपाल प्रहरी र स्थानीय ख,टिएका थिए ।

डोल्पाको ठुलीभेरी नगरपालिका–५ माझफालमा मंगलबार साँझ ट्याक्टर दुर्घ’टना हुँदा एक जनाको मृ’त्यु भएको छ भने दुई जना घा’इते भएका छन् ।

जुफालबाट बिजुलीको पोल लिएर रोलाघाट जाँदै गरेको लु ४ त ६७०३ नम्बरको ट्याक्टर दुर्घ’टना हुँदा ट्याक्टरमा सवार रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ का २५ वर्षीय शेर बहादुर के.सी.को घटनास्थलमै मृ’त्यु भएको हो ।

प्रतिकृया दिनुहोस्