सोमबार , साउन २३, २०७९

प्रेमीलाई जेलबाट छुटाइदिने बहानामा तनहुँबाट दाङ बोलाएर युवतीमाथि बला’त्कार

साउन १९, २०७९ बिहिबार 24

कारागारमा रहेका केटा साथी छुटाइ दिने भन्दै युवतीलाई तनहुँबाट दाङमा बोलाएर बलात्कार गरेको तथ्य सार्वजनिक भएको छ।नेकपा माओवादी केन्द्रका नेता विष्णु शर्मामाथि युवतीलाई बला’त्कार गरेको आरोप लागेको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ डाँडाखुटी घर भई वडा नं. ९ बेलुवामा बसोबास गर्दै आएका ३८ वर्षीय विष्णु शर्मा हाल फरार छन्र्मा नेकपा माओवादी केन्द्र तुलसीपुर-३ नम्बर वडा कमिटीका सचिव हुन्।

शर्मा ज्यान तथा लागुऔषध मुद्दामा १६ वर्ष कारावास सजाय भोगेर एक/डेढ वर्ष पहिलेमात्रै आममाफी पाएर छुटेका व्यक्ति रहेको प्रहरीले जानकारी दिएको छ।

युवतीलाई तुलसीपुरमा बोलाएर बला’त्कार गरेपछि शर्मा फरार भएको र खोजी कार्य तीव्र पारिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले सेतोपाटीलाई बताए।

भन्दा बाहिर नजाने बताएका छन् । उनले आफ्ना देवीदेउता नै झापा क्षेत्र नं. ३ मा भएकाले त्यहाँभन्दा बाहिर जाने सोच नबनाएको जानकारी दिए ।

झापाका पत्रकारसँग बिर्तामोडमा चियागफ आयोजना गरेका लिङ्देनले भेटघाटको शुरुआत मै भने – आज मेरो कुराहरु भन्दा पनि तपाईहरुको कुरा सुन्नलाई चिया गफ आयोजना गरिएको छ । राप्रपालाई तपाईहरुको सूझाव के छ ?

लिङ्देनले गृह जिल्लाका अधिकांस पत्रकारलाई आफै चियागफमा बोलाएका थिए । आफ्ना साथीहरुसँग भेटघाट गर्न असाध्यै मन लागेको भन्दै उनले भेटघाटको प्रारम्भमै पत्रकारहरुसँग सूझाव मागे ।

कुराकानीका क्रममा अध्यक्ष लिङदेनले आफ्नो जिल्लाका पत्रकार साथीहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरेको सुनाए । एक्लै लड्ने कि गठबन्धन गर्ने भन्ने जिज्ञासामा जवाफ दिदैं भने, गठबन्धनको ढोका खुल्ला हुनेछ ।

प्रतिकृया दिनुहोस्