सोमबार , साउन २३, २०७९

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको श’व फेला परेको छ।

साउन १६, २०७९ सोमबार 43

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको श’व फेला परेको छ।तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान्-श्रीमती र दुई

छोराछोरीकोश’व फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।उनीहरू बिहान अबेरसम्म नउठेपछि।

स्थानीयले घरको ढोका फोडेका थिए। उनीहरूको कसरी मृ’त्यु भएको हो भन्नेबारे खुलिसकेको छैन।प्रहरीका विभिन्न टोली अहिले घटनास्थलमा खटिएका छन्।

उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले घरको ढोका फोडेका थिए। उनीहरूको कसरी मृ’त्यु भएको हो भन्नेबारे खुलिसकेको छैन।

प्रहरीका विभिन्न टोली अहिले घटनास्थलमा खटिएका छन्।
तारकेश्वर- २ का वडा सचिव केशवराज पाण्डेका अनुसार गोरखाबाट आएका उनीहरू

एक तले घर बनाएर बसेका थिए।स्कुल जाने छोराछोरी बिहान १० बज्दासम्म स्कुल जान नआएपछि छिमेकीले साढे १० बजेतिर ढोका फोडेर हेरेका थिए।

बस्तीमा नदी पसेपछि राजु चौधरीको परिवारमा विपद् आइलाग्यो। घरमा ठूलो क्षति भएन तर कमाइखाने खेत बग्यो। खेतबिनाको घर, त्यो पनि

नदीले बनाउन आँटेको, सहारा केही पनि भएन। ज्यान त पाल्नै पर्यो। राजुको परिवार बजारतिर सरेर ज्याला मजदुरीमा लाग्यो।

प्रतिकृया दिनुहोस्